Logo
समाज
१८ घर जोखिममा– एक बालकको मृत्यु

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका र एक बालकको मृत्यु भएको छ ।   मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर

प्रकाशित मिति : 9 August, 2018
घुस लिएको आरोपमा नापी कार्यालयका २ जना कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई आज रु १५ हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।       जग्गाको

प्रकाशित मिति : 8 August, 2018
विज्ञहरु भन्छन:सर्पले डसेमा परम्परागत विधि अपनाउदा ज्यान जान सक्छ

सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न विशेषज्ञले सुझाव दिएका छन् ।   उनीहरुले सर्पले डसेको अङ्गलाई नचलाई जतिसक्दो छिटो अस्पताल पु¥याउनु नै उत्तम उपाय भएको बताएका छन् । वर्षात्को मौसम

प्रकाशित मिति : 8 August, 2018
भारतद्वारा सिमानमा फेरी मन परि

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।       नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले

प्रकाशित मिति : 8 August, 2018
पहिरोले बालकको ज्यान लियो

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० नारीनखर्कमा माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज

प्रकाशित मिति : 8 August, 2018
लागू औषधसहित २७ वर्षीय नारायण ओली पक्राउ

प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको

प्रकाशित मिति : 8 August, 2018
चलचित्र हलमा आगलागी

मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ । बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत

प्रकाशित मिति : 8 August, 2018
सिक्किम र नेपाल सडक संजालबाट जोडिदै

भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ ।     नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र

प्रकाशित मिति : 8 August, 2018
प्रहरीको गाडीको ठक्करबाट एक सर्वसाधारणको मृत्यु

इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट एक सर्वसाधारणको मृत्यु भएको छ ।   मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–१ बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ

प्रकाशित मिति : 7 August, 2018
अंशबण्डामा नयाँ नियम लागु

हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् ।     आगामी भदौ १ देखि लागू हुन

प्रकाशित मिति : 7 August, 2018
आफैले जन्माएको सन्तानको हत्या

लमजुङको दूधपोखरी गाउँपालिका दुई, भूम्लिचोककी ४५ बर्षीय विष्णुमाया परियारलाई आफैले जन्माएको नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।   परियारले प्रहरीसंगको प्रारम्भिक बयानमा हत्या गरेको स्वीकार गरेको

प्रकाशित मिति : 7 August, 2018
सरकारले रोक लगाएको देश इराकमा एउटै वडाका १६१ महिला

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् ।

प्रकाशित मिति : 6 August, 2018