Logo
समाज
निर्मला पन्त प्रकरणः ‘नेगेटिभ’ अायो एसपी विष्टसहित तीनै जनाको डीएनए

१४ असोज, काठमाडाैं – निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको डिएनए रिपोर्ट सार्वजनिक भएको छ । निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनै जनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको हो

प्रकाशित मिति : 30 September, 2018
घुससहित विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

१४ असोज, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुससहित आज पक्राउ गरेको छ । एक सेवाग्राहीको घरमा

प्रकाशित मिति : 30 September, 2018
पशुपतिमा माछापुच्छ्रे बैंकको सहकार्यमा ‘लकर’ र लक्ष्मी बैंकको सहकार्यमा सफा टेम्पो सेवा

१४ असोज, काठमाडौँ – पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ्रे बैंकसँगको

प्रकाशित मिति : 30 September, 2018
जहाँ रातभर नाच्छन् देवता !!!

–रमेश गिरी १२ असोज, भक्तपुर – साँझ ढल्किँदै जान्छ, रात पर्दै जान्छ । रातको अँध्यारामा घरघर र टोलटोलमा बलेका बिजुली बत्तीको उज्यालो छिचोल्दै महाकाली, देवी, भूत भैरव, ख्यां, कवांलगायत विभिन्न

प्रकाशित मिति : 28 September, 2018
सम्भवत : नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको निधन

असोज १२ पोखरा – सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी पोखरा महानगरपालिका – ३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । नेपाली नागरिकताअनुसार

प्रकाशित मिति : 28 September, 2018
प्रहरी प्रभाग काँडाघारीका प्रहरी नायब निरीक्षक पक्राउ, यस्तो छ कारण…

आयोगले गत भदौ ३० गते सोही स्थानबाट १० प्रहरी कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ परेका प्रहरी कर्मचारीसँगको बयानका आधारमा आज थप पक्राउ गरिएको हो ।

प्रकाशित मिति : 27 September, 2018
मावा खोला उत्खनन रोक्न स्थानीयवासीको माग

– सुमन घिमिरे ११ असोज, उर्लाबारी – जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ

प्रकाशित मिति : 27 September, 2018
लुकाइछिपाइ राखेको काठ बरामद

१० असोज , लुम्बिनी – पानीभित्र लुकाइछिपाइ राखेको १०८ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल पजरकट्टीले बरामद गरेको छ । पजरकट्टी बीओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक ताम्रजङ्ग बस्नेतको नेतृत्वमा खटिएको

प्रकाशित मिति : 26 September, 2018
भूकम्पपीडितको गुनासोः ‘५० हजार घर भत्काउँदै सकियो, अब घर कसरी बनाउँ’

–रमेश गिरी १० असोज, भक्तपुर – लाभग्राही सूचीमा परेर पहिलो किस्तास्वरुप रु ५० हजार पाएका भूकम्पपीडितले उक्त रकम घर भत्काउँदै सकिएको बताएका छन् । आज भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोल

प्रकाशित मिति : 26 September, 2018
बलात्कारीलाई ५ वर्ष कैद र रु एक लाख जरिवाना

१० असोज, गाईघाट – बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र रु एक लाख दण्ड जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद

प्रकाशित मिति : 26 September, 2018
खुर्शिद हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने

१० असोज, काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताउनुभएको छ । आज गृहमन्त्रालयमा मृतक खुर्शिदको परिवारका

प्रकाशित मिति : 26 September, 2018
आफ्नै छिमेकी बाट १० बर्सिय बालिका बलात्‍कृत

असोज १० पोखरा – सोमबार मृत अवस्थामा भेटिएकी पोखरा-२२ पुम्दीभुम्दीको कोदीकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कारपछि हत्या भएको खुलेको छ । श्रेया सोमबार विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल

प्रकाशित मिति : 26 September, 2018