'हामीले परीक्षा दिन्नौँ भनेका छैनौँ, हामीले त फारम पनि भरिसक्यौँ, तर हामीले पढ्दै नपढेको विषयको कसरी परीक्षा दिने ? हामीलाई आफ्नै विषयको परीक्षा दिने व्यवस्था होस् भन्ने हाम्रो माग हो
प्रकाशित मिति : 13 August, 2019असोज दोस्रो साता अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गर्ने तालिका शिक्षक सेवा आयोगले सार्वजनिक गरेको छ ।
प्रकाशित मिति : 11 August, 2019स्टक पिचीङ प्रतिसप्रर्धात्मक कार्यक्रम सिटीजन कलेज सातदोबाटो ललितपुरमा सम्पन्न भएको छ ।
प्रकाशित मिति : 11 August, 2019उपसमितिले केही मेडिकल कलेजहरूले ८० लाख रुपैयाँसम्म असुलेको जनाएको छ । मेडिकल कलेजहरूले ७५ लाखदेखि ८० लाख रुपैयाँसम्म लिएको पाइएको उपसमिति संयोजक राईले बताए ।
प्रकाशित मिति : 10 August, 2019ई–लर्निङमार्फत पढेर, सुनेर तथा भिडियो हेरेर पनि भाषा सिक्न सकिने नेपालका तर्फबाट जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए ।
प्रकाशित मिति : 10 August, 2019जुम्लाका २ हजार ४० टुहुरा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
प्रकाशित मिति : 9 August, 2019त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा नयाँ भर्नाको लागि मेडिकल प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
प्रकाशित मिति : 9 August, 2019अध्यापन अनुमतिपत्रको परीक्षा मिति सम्बन्धी जरुरी सूचना !
प्रकाशित मिति : 9 August, 2019उनीहरूले सोमबारदेखि तालाबन्दी गरेका हुन् ।
प्रकाशित मिति : 8 August, 2019नेपालगञ्जमा यसै वर्षदेखि छात्राहरू मात्र अध्ययन गर्ने अर्को विद्यालय सञ्चालनमा ल्याइएको छ ।
प्रकाशित मिति : 7 August, 2019प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको २०७६ साउन २५ गते सञ्चालन हुने प्राविधिक एस.एल.सी. तह वर्गीकृत (निःशुल्क) छात्रवृति तथा पूर्ण शुल्कीय तर्फको प्रवेश परीक्षाको परीक्षा
प्रकाशित मिति : 6 August, 2019तराई÷मधेशमा दाइजो र बोक्सीको समस्या पनि धेरै सुनिँदै आएको बताउँदै मन्त्री बाँस्कोटाले भए, “मैथिली संस्कृतिमा दाइजोको समस्या हुनु राम्रो सङ्केत होइन ।”
प्रकाशित मिति : 6 August, 2019