Logo
राजनीति
लोकतन्त्र जोगाउन काँग्रेस सक्रिय हुनुपर्छ : सभापति देउवा

लोकतन्त्रमाथि सङ्कटको बादल मडारिन थालेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

प्रकाशित मिति : 20 August, 2019
पार्टीमा माना पाथी जोखे जस्तो सबै कुरा मिल्दैन : रक्षामन्त्री पोखरेल

माना पाथी जोखेजस्तो पार्टीमा सन्तुलन नमिल्ने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले बताएका छन् l

प्रकाशित मिति : 20 August, 2019
भ्रूण हत्या तत्काल रोक्न सांसद यादवको माग

नेपाली काँग्रेसकी सांसद सीताकुमारी यादवले भ्रूण हत्याको विषय उठाएकी छन् ।

प्रकाशित मिति : 20 August, 2019
नेकपाको सचिवालय बैठक फेरि पनि स्थगित

उक्त बैठक आयोगहरू र प्रवास कमिटीको एकता प्रक्रिया टुङ्गो लगाउन बोलाइएको थियो ।

प्रकाशित मिति : 20 August, 2019
ज्योतिषहरूलाई लाइसेन्सको व्यवस्था गर्नुपर्ने सांसद विश्वकर्माको माग

तर ज्योतिषले हालसम्म लाइसेन्स वा अधिकारपत्र बेगर आफ्नो पेसा व्यवसाय गरिरहेका छन् । यो काम यथाशिघ्र व्यवस्थित गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रकाशित मिति : 20 August, 2019
निर्दोषले सजाय भोग्न नपरोस् र दोषी उन्मुक्ति हुन् नपाओस् : सांसद चौधरी

“तथ्यमा टेकेर सत्य पत्ता लागोस् । त्यसो गर्दा निर्दोषले सजाय भोग्न नपर्ने हुन्छ र दोषी उन्मुक्ति पाउँदैन l"

प्रकाशित मिति : 20 August, 2019
सांसद खतिवडाको प्रश्न- किन पशुको स्वास्थ्य जाँच गरिएन्?

काठमाडौँ उपत्यकामा चोरी पैठारीका राँगाभैैसी भित्रने गरेको भन्दै त्यसबारे सम्बन्धित निकायको ध्यान जान नसकेको नेकपाका सांसद विरोध खतिवडाले बताएका छन् l

प्रकाशित मिति : 20 August, 2019
आज डाकिएको प्रतिनिधिसभा बैठक सुरु

उक्त बैठकमा शून्य समयको कार्यक्रम सुरु भएसँगै शून्य समयमा सांसदले आफ्नो भनाइ राखिरहेका छन् ।

प्रकाशित मिति : 20 August, 2019
प्रदेश २ लाई समृद्ध बनाउन सकियो भने पुरै नेपाललाई यो प्रदेशले पाल्न सक्छ : अध्यक्ष प्रचण्ड

नेपालमा प्रत्येक वर्ष वर्षायाममा आउने बाढीबाट ठुलो जनधनको क्षति हुने गरेको बताउँदै उक्त समस्या समाधानका लागि भारत सरकारसँग सहकार्य गरेर अघि बढ्नु पर्ने आवश्यकता रहेको बताएका हुन् l

प्रकाशित मिति : 20 August, 2019
प्रभु साहले दिए प्रदेश २ काे अध्यक्ष पदबाट राजीनामा

प्रदेश सदस्यहरूको चयन गरिँदा अध्यक्ष साहसँग सल्लाह नगरी पार्टी सदस्य नभएकालाई समेत प्रदेश सदस्य बनाइएपछि असन्तुष्ट साहले, प्रदेश अध्यक्षको रूपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग

प्रकाशित मिति : 20 August, 2019
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बाेलाए

ट्वीटरमार्फत आफू स्वस्थ रहेको बताए पनि प्रधानमन्त्रीले भावी परीक्षणबारे विस्तृतमा बताएका छैनन् ।आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे पनि उनले आफ्नो स्वास्थ्यबारे केही बताएनन् ।

प्रकाशित मिति : 20 August, 2019
नेकपामा नयाँ समिकरण

नेताहरूले आफ्नो ‘पोजिसन’ ख्याल गर्दै बेलाबेलामा दुई धारको समीकरण बनाउँदै आएका छन् । 

प्रकाशित मिति : 20 August, 2019