Logo
पत्र-पत्रिका
प्रवेशमा फेरि कमल थापालाई तगारो : गच्छदारसँगको सहकार्य विश्वसनीय हुने दाहाल-देउवाको निष्कर्ष

मन्त्रिपरिषद्बाट हालै बाहिरिएको राप्रपाका लागि काँग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारमा फेरि प्रवेशमा तगारो तेर्सिएको छ ।सर्वोच्चको एकल इजलासको आदेशका कारण निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले नियमित कार्यभार समालेपछि महाभियोग विवाद

प्रकाशित मिति : 9 May, 2017
भारतसँगको सीमा बन्द

पहिलोचरणको स्थानीय तहको निर्वाचन हुने भारतसँग सिमाना जोडिएका प्रदेशको सीमा ७२ घण्टा बन्द हुने भएको छ । गृह मन्त्रालयले निर्वाचन हुने जिल्लाको सीमा मात्र सिल गर्ने निर्णय गरेको खबर आजको

प्रकाशित मिति : 9 May, 2017
‘विप्लवका कार्यकर्ता भेट्नासाथ समात्नु’ : म्यादी प्रहरीमा विप्लवका कार्यकर्ताको घुसपैठ हुनसक्ने

गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ ।निर्वाचन बिथोल्ने उद्देश्यले

प्रकाशित मिति : 9 May, 2017
गल्र्स होस्टेलमा आत्महत्या

मध्यबानेश्वर मिलनचोकस्थित सेरभ गल्र्स होस्टेलमा एक युवतीले आत्महत्या गरेकी खबर आजको नयाँ पत्रिकामा छापिएको छ । सिन्धुपाल्चोक ठूलीपाखर घर भएकी १८ बर्षकी स्वस्तिका दासले शनिबार आत्महत्या गरेकी हुन् । दास्रो तलाको कोठामा पंखाको

प्रकाशित मिति : 8 May, 2017
सात दिन बाँकी रहँदा लोकतान्त्रिक फोरमले ल्यायो यस्तो घोषणापत्र

प्रत्येक गाउँलाई ‘स्मार्ट गाउँ’ बनाउने र ‘एक गाउँ एक उत्पादन’को लक्ष्यसहित नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचन–२०७४ का लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी अध्यक्ष विजयकुमार गच्छदारले आइतबार

प्रकाशित मिति : 8 May, 2017
दलहरूका आर्थिक एजेन्डा : सपना बाँड्न प्रतिस्पर्धा

दुई वर्षभित्र काठमाडौँमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदनसम्म पनि तयार पार्न सकिँदैन । तर महानगर मेयरका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले दुई वर्षमा मेट्रो र तीन वर्षमा मोनो रेल कुदाउने घोषणा

प्रकाशित मिति : 8 May, 2017
विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कारबाही सुरु

स्थानीय निर्वाचनलाई प्रभावित गर्न हिंसात्मक गतिविधि सुरु गरेपछि प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कारबाही सुरु गरेको छ । आइतबारसम्म एक सय ५० भन्दा धेरै सो पार्टीका नेता

प्रकाशित मिति : 8 May, 2017
कोटेश्वरको गेस्टहाउसमा एक युवतीको हत्या

कोटेश्वरको एक गेस्टहाउसमा युवतीको हत्या भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । आकासेपुलस्थित होटेल होम गेस्टहाउस एन्ड रेस्टुरेन्टमा काभ्रे महांकालचौर-८ घर भएकी २८ बर्षीया लक्ष्मी तामाङको हत्या भएको हो । होटेलमै

प्रकाशित मिति : 8 May, 2017
के आउला त जेठ १५ मा बजेट ?

संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । निर्वाचन आयोगले दुई चरणका निर्वाचनको बीचमा बजेट ल्याउन आचारसंहिताले नदिने बताएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । प्रतिपक्षी एमालेले पनि बजेटपछि हुने

प्रकाशित मिति : 8 May, 2017
सरकारको नेतृत्व जेठ पहिलो साता परिवर्तन हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीच भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ

प्रकाशित मिति : 8 May, 2017
एमाले अध्यक्ष केपी ओलीको प्रश्न-यो लोकतन्त्र हो कि छाडातन्त्र ?

एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी दिएको आजको नयाँ पत्रिकामा छापिएको छ । सोमबारको संसद् बैठकमा उनले संविधान संशोधनका नाममा सरकारले मनपरी ढङ्गले संवैधानिक अधिकार कटौती गर्न खोजेको आरोप

प्रकाशित मिति : 25 April, 2017
अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

अमेरिकाको मिनिसोटा राज्यमा नेपाली विद्यार्थी अर्बिन थापाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको खबर आजको कान्तिपुरमा  छापिएको छ । साउथवेस्ट मिनिसोटा स्टेट युनिर्भर्सिटीमा अध्ययनरत थापा पौडी खेल्ने क्रममा शनिवार नदीमा बेपत्ता भएका

प्रकाशित मिति : 25 April, 2017