Logo
पत्र-पत्रिका
५५ बर्षमा १२ कक्षा पास

अध्ययन गर्न उमेर बाधक हुँदैन । ईच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाईमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु झुमा सुब्बा । १९ बर्षको उमेरमा कक्षा

प्रकाशित मिति : 10 September, 2017
“कर्मचारी व्यवस्थापन गर्न सक्दैनौ”- काठमाडौं महानगरपालिका

उपत्यकाका दुई महानगरपालिका र  एक नगरपालिकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न नसक्ने भन्दै मन्त्रालयलाई पत्र पठाएका छन् भन्ने खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।   काठमाडौं र ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले

प्रकाशित मिति : 10 September, 2017
भारतीय सेनाध्यक्ष प्रमुख अतिथिको रुपमा नेपाल आउँदै

भारतीय स्थल सेनाध्यक्ष विपीन रावत नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् । यही भदौ ३० गते रावत नेपाल आउन लागेका  खबर  आजको नेपाल समाचारपत्रमा  छापिएको छ ।   नेपाल र

प्रकाशित मिति : 10 September, 2017
जनकपुरमा भिडन्त : १९ जना मेयरका उम्मेदवार उत्रिए मैदानमा

पर्यटकीय नगरी जनकपुर उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख राजनीतिक दलका नेताहरु मैदानमा उत्रिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जननता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकसहितका १९ जना

प्रकाशित मिति : 10 September, 2017
सगरमाथाको उचाइ नापिँदै : कम्तीमा १० करोड रुपैयाँ खर्च हुने

सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ । त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको खबर आजको पत्रपत्रिकाबाट लिइएको हो ।   सगरमाथाको

प्रकाशित मिति : 9 September, 2017
फोहोर फाल्न नयाँ ठाउँ खोजिँदै : विकल्पका रुपमा बञ्चरे डाँडा

सरकारले फोहोरमैला व्यवस्थापनका लागि ओखरपौवाको विकल्प खोज्न थालेको खबर आजको कान्तिपुरमा छापिएको छ । नुवाकोट ओखरपौवास्थित सिसडोल ल्यान्ड फिल्ड साइटका स्थानीयले पटक पटक अवरोध खडा गरे पछि ओखरपौवाबाट दुई किलोमिटर दूरीमा पर्ने बन्चरे

प्रकाशित मिति : 9 September, 2017
चुनाव खर्च जुटाउन सुन तस्करी

सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेको बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढेको खबर आजको नागरिकमा छापिएको छ । लामो समेदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा

प्रकाशित मिति : 9 September, 2017
नेपालमा चिनियाँ तस्करको जालो : रक्तचन्दनको अवैध कारोवार छाडेर सुनतिर

भारतीय तथा चिनियाँ तस्करले ०६० सालदेखि रक्तचन्दनको अवैध कारोबारका निम्ति नेपाली भूमि प्रयोग गरे । तातोपानी र रसुवा नाकाका भन्सार कर्मचारी, जिल्लादेखि केन्द्रसम्मका सुरक्षा निकायका उच्च अधिकृत र विभिन्न तहका

प्रकाशित मिति : 9 September, 2017
ठेकेदार काम छाडेर बेपत्ता : स्वास्थ्य क्षेत्रका भवन निर्माण अलपत्र

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी

प्रकाशित मिति : 9 September, 2017
गोरखपुर दुर्घटनामा सात नेपालीको मृत्यु

भैरहवा – भारतको गोरखपुरनजिक पुरन्दरपुर भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ । घटनामा एक भारतीयको पनि मृत्यु भएको छ ।   रेडिमिक्स र कार एक

प्रकाशित मिति : 9 September, 2017
आयल निगम घोटाला : यस्तो आयो अमेरिकी राजदूतको प्रतिक्रिया

अमेरिकी राजदूत एलाइना तेप्लिजले भ्रष्टाचारका घटनाबारे सरकारले छानबिन गर्नुपर्ने बताएकी छन् । आयल निगममा भउको घोटालाबारे प्रतिक्रिया जनाउँदै राजदूत तेप्लिजले यस्तो प्रतिक्रिया दिएकी हुन् ।   रिपब्लिका अंग्रेजी दैनिकको बुधबारको

प्रकाशित मिति : 9 September, 2017
शिक्षामन्त्रीको चकचकी : वर्षौंसम्म थला पार्ने किसिमका नीतिगत निर्णय गर्न व्यस्त

गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालय सम्हालेको शुक्रबार तीन महिना पुग्यो । यस अवधिमा उनी शिक्षामा सुधार होइन, वर्षौंसम्म थला पार्ने किसिमका नीतिगत निर्णय गर्न व्यस्त रहेको खबर आजको कान्तिपुरमा छापिएको छ ।   स्थायी प्रक्रिया

प्रकाशित मिति : 9 September, 2017