Logo
अर्थ / वाणिज्य
जापानद्वारा रु ६३ करोड ९९ लाख अनुदान

अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे ।

प्रकाशित मिति : 22 July, 2019
आजको सुनचाँदीको बजारभाउ

आज चाँदी प्रतितोला मूल्य ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 22 July, 2019
काठमाडाैँ महलको भाडाका सम्बन्धमा लेखा समितिको चासो

विचौलियाबाट पीडित भएको भन्दै महलको भाडासम्बन्धी व्यवस्थापन गर्न व्यपारीहरुले कोषलाई नै आग्रह गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : 22 July, 2019
चापागाउँमा प्रभु बैंकको १८८औँ शाखा

बैंकका प्रमुख कार्यकारी अशोक शेरचनले चापागाउँमा स्थापित बैंक शाखाले सबै जनतालाई सुलभ सेवा दिने बताए ।

प्रकाशित मिति : 21 July, 2019
शेयर बजारः साताको पहिलो दिन नै घट्यो परिसूचक

स्टकका अनुसार कारोवारका आधारमा सिभिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ६४ लाख ६१ हजार ५६९ बराबरको शेयर कारोवार भयो ।

प्रकाशित मिति : 21 July, 2019
यस्तो छ आजको सुनचाँदीको बजार भाउ…

आज चाँदी प्रतितोला मूल्य ७ सय ६९ रुपैयाँमा कारोबार भईरहेको

प्रकाशित मिति : 20 July, 2019
पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी श्रेष्ठले लेखेका छन् ।

प्रकाशित मिति : 19 July, 2019
यस्तो छ आजको सुनचाँदीको बजार भाउ…

आज चाँदी प्रतितोला मूल्य ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 18 July, 2019
तलब रकम सहयोग

एक पटकमा रु एक लाख ५० हजार खर्च हुने हुँदा अर्थ सङ्कलनका लागि स्थानीयस्तरबाट पनि सहयोग कार्य जारी रहेको उनले बताए ।

प्रकाशित मिति : 18 July, 2019
एक अर्बको अन्नबाली नष्ट

बाढीबाट सबैभन्दा बढी पर्साको पकहामैनपुर, ठोरी, विन्दबासिनी र छिपहरमाई गाउँपालिका तथा बहुदरमाई, पोखरीया र पर्सागढी नगरपालिकामा अन्नबाली र तरकारीबाली नष्ट भएको छ ।

प्रकाशित मिति : 18 July, 2019
शेयर बजारः नेप्से परिसूचक थामियो

स्टकका अनुसार कारोवारका आधारमा छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : 18 July, 2019
यस्तो छ आजको सुनचाँदीको बजार भाउ…

आज चाँदी प्रतितोला मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 18 July, 2019