Logo
अर्थ / वाणिज्य
काठमाण्डौँकै सहकारी संस्थाबाट १५ लाख चोरी

चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : 11 July, 2019
शेयर बजारको ओरालो यात्रा कायमै

स्टकका अनुसार कारोबार रकमका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्षस्थानमा रह्यो ।

प्रकाशित मिति : 11 July, 2019
गाउँमै कुखुरा पालेर मासिक २ लाख बढि आम्दानी , भन्छन् किन विदेश जाने ?

"विदेशमा रात दिन दुःख गरेर पनि कमाउने भनेको ५०/६० हजार हो । त्यति पैसा त मेहेनेत गरे आफ्नै गाउँमा पनि कमाईन्छ तर्सथ विदेश किन जाने ।" 

प्रकाशित मिति : 11 July, 2019
यस्तो छ आजको सुनचाँदीको बजार भाउ…

आज चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 11 July, 2019
आधुनिक मेसिन प्रयोग गरेर कृषिखेती

गाउँपालिकाको चालु आर्थिक वर्षको चारलाख रुपैँयामा ती सामग्री खरीद गरी किसानलाई प्रदान गरिएको हो ।

प्रकाशित मिति : 11 July, 2019
चाडपर्व खर्च कटौती नगर्न निवृत्त कर्मचारीको आग्रह

सरकारले कर्मचारीलाई एक महीनाको पेन्सको रकम बराबरको दशैँ खर्च उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : 10 July, 2019
धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

घटेको बजारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८१ प्रतिशतले कमाए ।

प्रकाशित मिति : 10 July, 2019
यस्तो छ आजको सुनचाँदीको बजार भाउ…

आज चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 10 July, 2019
बजेटप्रति असन्तुष्टि

असार १ गते बजेट पेश भएयता प्रतिपक्षको असन्तुष्टिका कारण लगातार अवरुद्ध हुँदै आएको प्रदेशसभाको बैठक सरकार र प्रतिपक्षी दलबीच भएको भद्र सहमतिसँगै आइतबारदेखि शुरु भएको हो ।

प्रकाशित मिति : 9 July, 2019
काठमाडौँ फन भ्यालीद्वारा लाखौँ कर छली

फन भ्यालीका प्रवक्ता लक्ष्मण गिरीले भने कर कार्यालयले कागजपत्र लिएको स्वीकार्दै कर छली नगरेको दाबी गरे ।

प्रकाशित मिति : 9 July, 2019
यस्तो छ आजको सुनचाँदीको बजार भाउ…

आज चाँदी प्रतितोला मूल्य ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 9 July, 2019
शेयर बजारः नेप्सेको ओरालो यात्रा कायमै

स्टकका अनुसार आज प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ ।

प्रकाशित मिति : 8 July, 2019