Logo
प्रदेश २
उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : 16 July, 2019
सप्तकोशीमा पानीको बहाव घट्दै

सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा घट्दै गएको छ ।

प्रकाशित मिति : 15 July, 2019
मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

३० असार, सर्लाही । हरिवनमा मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा हरिवन नगरपालिका–६ घुर्कौलीका १२ वर्षीय युनिक तामाङ रहेका छन् । हरिवनबाट घुर्कौलीतर्फ जाँदै गरेको ज.

प्रकाशित मिति : 15 July, 2019
महोत्तरी कारागार जलमग्न, कैदीको बिचल्ली

३० असार, महोत्तरी । लगातार छ दिनदेखिको वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदीको बिचल्ली भएको छ । गत बुधबार मध्यरातदेखि लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदीको बिचल्ली भएको हो

प्रकाशित मिति : 15 July, 2019
राहत वितरण प्रभावकारी बनाउन निर्देशन

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशमा बाढीबाट भएको जनधनको क्षतिबारे मुख्यमन्त्री राउतलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : 15 July, 2019
पूर्वपश्चिम राजमार्गको भब्सीमा वैकल्पिक मार्ग सञ्चालनमा

बगेको पुलकै छेउबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, सडक डिभिजन कार्यालय जनकपुर र स्थानीय स्वयंसेवी युवाको लगातार दुई दिनको प्रयत्नले आइतबार साँझ वैकल्पिक मार्ग बनेपछि सवारी साधनको सहज आवागमन खुलेको हो

प्रकाशित मिति : 15 July, 2019
बाढी-पहिरोमा ज्यान गुमाउनको संख्या ५० पुग्यो, ३५ जना बेपत्ता

२९ असार, काठमाडौं । बिहीबार रातिदेखि परेको वर्षाका कारण देशका विभिन्न स्थानमा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । भने ३५ जना बेपत्ता रहेका छन् । अविरल वर्षाका कारण बाढी

प्रकाशित मिति : 14 July, 2019
बाढीले बगाउँदा दुई जनाको मृत्यु , ४ बेपत्ता

यादवलाई कमला नदी तर्ने क्रममा, मियाँ खोला तर्ने क्रममा, देवी वाग्मती नदीमा दाउरा टिप्ने क्रममा तथा पटेल बाढी हेर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

प्रकाशित मिति : 13 July, 2019
प्रदेश नम्बर २ सरकारले मृतक परिवारलाई ३ लाख रुपैया राहत उपलब्ध गराउने

बाढी पहिरोबाट भएको धनजनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश नम्बर २ सरकारले प्रत्येक मृतक परिवारलाई तीन लाख रुपैया राहत उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति : 13 July, 2019
रंगशाला नै डुबेपछि सारियो प्रतियोगिता

तीन दिनदेखि लगातार परेको वर्षाले विराटनगर यतिबेला जलमग्न बनेको छ ।

प्रकाशित मिति : 11 July, 2019
छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक धरौटीमा रिहा

बाल यौन दुर्व्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् ।

प्रकाशित मिति : 11 July, 2019
वीरगञ्जमा अज्ञात समूहद्वारा विद्यालय तोडफोड

२५ असार, वीरगञ्ज । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा अज्ञात समूहले विद्यालयमा तोडफोड गरेको छ । अज्ञात समूहको तोडफोडबाट नेपाल राष्ट्रिय अधारभूत विद्यालयमा झण्डै डेढ लाख मूल्य बराबरको डेस्क बेञ्च क्षति

प्रकाशित मिति : 10 July, 2019