Logo
प्रदेश २
जनकपुर रेल्वे ट्याक छेउमा एक वद्धको शव फेला

  ४ साउन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १ मा एक वद्धको शव फेला परेको छ । सीताचोक स्थित रेल्वे ट्याकको छेउमा अन्दाजी ६० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको

प्रकाशित मिति : 20 July, 2019
नगरपालिकाले गर्यो विपन्न परिवारलाई ग्यास सिलिण्डर र चुल्हो वितरण

  ४ साउन, राैतहट । रौतहटको कटहरिया नगरपालिकाले ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको छ । नगरपालिकाले धुवाँमुक्त नगर बनाउने उदेश्यले नगर भित्र रहेका विपन्न समुदायका परिवारलाई ग्यास सिलिण्डर तथा

प्रकाशित मिति : 20 July, 2019
बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

प्रकाशित मिति : 19 July, 2019
कारागार डुबान मुक्त

कारागारका कर्मचारीले दुई दिन दमकलमार्फत पानी निकालेका हुन् । खाना पकाउन समस्या भएपछि कैदीबन्दी चिउरा, दालमोठ र चाउचाउको भरमा थिए ।

प्रकाशित मिति : 19 July, 2019
बर्दिवास–जयनगर रेलमार्गको इनरुवा खण्डमा क्षति

कमला नदीमा तटबन्ध फुट्दा आएको बाढीले त्यस स्थानमा असर पुगेको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर अमन चित्रकारले बताए ।

प्रकाशित मिति : 19 July, 2019
एक अर्बको अन्नबाली नष्ट

बाढीबाट सबैभन्दा बढी पर्साको पकहामैनपुर, ठोरी, विन्दबासिनी र छिपहरमाई गाउँपालिका तथा बहुदरमाई, पोखरीया र पर्सागढी नगरपालिकामा अन्नबाली र तरकारीबाली नष्ट भएको छ ।

प्रकाशित मिति : 18 July, 2019
महोत्तरीमा २४ सडक बाढीले क्षति

२ साउन, महोत्तरी । एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध

प्रकाशित मिति : 18 July, 2019
बाढीपीडित पशुपक्षीको उद्धार

बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ ।

प्रकाशित मिति : 18 July, 2019
सभापति देउवाद्वारा बाढी पीडितको उद्धार र राहतमा जुट्न आग्रह

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : 18 July, 2019
बाढीले बगाउँदा एकको मृत्यु

सशस्त्र प्रहरी र नेपाल प्रहरीले नदीमा बेपत्ता बालक पङ्कजको खोजतलास गर्दै जाँदा आज दिउँसो बिग्ही नदीको बाढीले सोही वडामा बनाएको १५ फिट गहिरो दहमा उनको शव फेला परेको हो ।

प्रकाशित मिति : 17 July, 2019
सुरक्षाकर्मीद्वारा बाँध निर्माण

१ श्रावण, सप्तरी – तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा बाढीले भत्काएको खाँडो खोलाको बाँध सुरक्षाकर्मीले मंगलबार निर्माण गरेका छन् । स्थानीयवासीको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उक्त बाँध

प्रकाशित मिति : 17 July, 2019
सांसद यादवद्वारा बाढी प्रभावितलाई आफ्नो एक महिनाको तलब आर्थिक सहयोग

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आज सांसद यादवले रु ५५ हजार २५० को चेक हस्तान्तरण गरेका हुन् । 

प्रकाशित मिति : 16 July, 2019