“यो राजमार्गमा धेरै पुल अझै बनेका छैनन् । पुल निर्माणमा गैरजिम्मेवार बन्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखेर कारवाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गर्छौँ ।”
प्रकाशित मिति : 13 September, 2019छिमेकी राष्ट्रचीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् ।
प्रकाशित मिति : 11 September, 2019शिक्षक कति बजे विद्यालय आए, कोठामा कति बजे प्रवेश गरे, कति समयसम्म पढाए, कति समयपछि कोठाबाट निस्किए भनेर समेत विद्यार्थीले बिवरण राख्दछन् ।
प्रकाशित मिति : 8 September, 2019गाई कुन नियतले लैजान खोजेका हुन भन्नेबारे अनुसन्धान भइरहेको ।
प्रकाशित मिति : 6 September, 2019बैठकले असोज दुई, तीन र चार गते विविध कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : 4 September, 2019हाल ३०० शय्याको अस्पताल सञ्चालनमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली प्रदेशको मेडिकल टुरिजमको नयाँ गन्तव्य हुने देखिन्छ ।
प्रकाशित मिति : 4 September, 2019मंगलबार आयोजित गोठीचौर गाउँपालिका जुम्लाको त्रिभुवन उच्च मावि झारज्वाला माविको स्वर्णजयन्ती समारोहमा उहाँले शिक्षक असल भए मात्र सुसंस्कृत समाज निर्माणमा टेवा पुग्ने बताए ।
प्रकाशित मिति : 4 September, 2019मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
प्रकाशित मिति : 31 August, 2019मैदानमा फुटबलसँगै अन्य खेलसमेत सञ्चालन गर्न सकिने छ । स्थानीय फुटबल खेलाडी राजु मगर खेल मैदान निर्माणपछि खेलाडीले नियमित अभ्यास गर्न थालेको बताउँछन् ।
प्रकाशित मिति : 30 August, 2019डेढ वर्षसम्म पनि सङ्घीय कानुनले पूर्णता नपाउँदा संवैधानिक प्रश्न उब्जिएकाले सङ्घ, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको मुख्यमन्त्री शाहीले बताए ।
प्रकाशित मिति : 28 August, 2019नेकपाका अर्का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले वातावरणीय प्रभाव मुल्याङ्कन नगरी डाँडा भत्काइ रहेको बताउँदै त्यो विकास हो कि विनाश हो हेर्न स्थानीय तहका प्रमुखलाई आग्रह गरे ।
प्रकाशित मिति : 27 August, 2019महिला सदस्यहरु समानुपातिकबाट आएको हुनाले प्रत्यक्ष र समानुपातिकबाट आएका सदस्यबीच विभेदपूर्ण व्यवहार भएको उनको बुझाइ छ ।
प्रकाशित मिति : 27 August, 2019