तालमा कुनै पनि जीव-जनावर अर्थात् जलचर नहुनु फोक्सुण्डोको अर्को विशेषता हो । कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ।
प्रकाशित मिति : 26 October, 2019“गाउँमा असहाय जीवन जिउन बाध्य भएका महिला तथा वृद्धवृद्धालाई वडाध्यक्षले घरैमा गएर भत्ता दिन थाल्नुभएको छ, यो आफैँमा राम्रो कार्य हो ।”
प्रकाशित मिति : 20 October, 2019अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा सात जना कर्मचारी कार्यरत छन् ।
प्रकाशित मिति : 13 October, 2019दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी भएका छन् ।
प्रकाशित मिति : 10 October, 2019यसपटक राष्ट्रपति सी भ्रमणका एजेन्डामा नेपाल सरकारका तर्फबाट यो सडकले प्राथमिकता पाउने कर्णाली सरकारले अपेक्षा राखेको छ ।
प्रकाशित मिति : 8 October, 2019रुकुमको विसकोट नगरपालिका –९ राडीबजारको एक घरमा आगलागी भएको छ ।
प्रकाशित मिति : 5 October, 2019भौगोलिक रुपमा निकै जटिल भूबनोट रहेको डोल्पामा विकास गर्दा निकै चुनौती मोल्नुपर्नेछ ।
प्रकाशित मिति : 5 October, 2019सामाजिक विकासमन्त्री दल रावलले ‘प्रदेशमा स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ प्रदेशसभामा पेश गरेका थिए ।
प्रकाशित मिति : 27 September, 2019“अस्पतालमा भाइरल ज्वरोका बिरामी थपिँदै जान थालेका छन्, उपचार गर्नमा हामीलाई पनि समस्या हुन थालेको छ ।”
प्रकाशित मिति : 24 September, 2019धामीलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको हो ।
प्रकाशित मिति : 24 September, 2019३ आश्विन, सुर्खेत । विहान सवा ७ वजे नै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही प्रदेश राजधानी वीरेन्द्रनगरको मुख्यचोक मंगलगढी पुगे । दौरासुरुवाल, ढाँका टोपी र कोटमा सजिएका मुख्यमन्त्री शाही त्यहाँ
प्रकाशित मिति : 20 September, 2019बङ्लादेशका स्वतन्त्रता तथा द्वन्द्व मामिलामन्त्री एकेयाम मोजाम्मेल हकले नेपालसहित श्रीलङ्का, अमेरिका, भुटान, पाकिस्तान र भारतलगायत दक्षिण एसियाली मुलुकका युवाहरूलाई सो अवार्ड प्रदान गर्नुभयो ।
प्रकाशित मिति : 19 September, 2019