हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन् ।
प्रकाशित मिति : 10 October, 2019धनी हुन दिँदैन् यस्तो बानीले
प्रकाशित मिति : 10 October, 2019यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फुलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ
प्रकाशित मिति : 5 October, 2019माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन्।
प्रकाशित मिति : 5 October, 2019नवरात्रिको षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ।
प्रकाशित मिति : 4 October, 2019नवरात्रिको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूप भगवती स्कन्दमाता हुन्।
प्रकाशित मिति : 3 October, 2019आफ्नो राशी अनुसार देवीको आराधना गर्दा हरेक क्षेत्रमा आफुले चाहे अनुरुपको सफलता हात लाग्ने गर्दछ ।
प्रकाशित मिति : 2 October, 2019आज नवरात्रको चौथो दिन अर्थात कुष्माण्डा देवीको पूजा गर्ने दिन ।
प्रकाशित मिति : 2 October, 2019खेतका फाँटहरूमा लहलह धान झुलेका छन् । वनपाखा पखेराहरू बेली, चमेली र सयपत्री फुलहरूले ढकमक्क भएका छन् ।
प्रकाशित मिति : 1 October, 2019शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो।
प्रकाशित मिति : 1 October, 2019घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।
प्रकाशित मिति : 30 September, 2019नवदूर्गाहरुमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् ।
प्रकाशित मिति : 30 September, 2019