एजेन्सी । लामो समयदेखि शंकामा रहेको विश्व प्रसिद्ध कलाकार भिन्सेन्ट भ्यान गगको सेल्फ पोट्रेट लामो अध्ययनपछि उनको एकमात्र सेल्फ पोट्रेट भएको बताइएको छ । भ्यानगगले सन् १८८९ मा सेल्फ पोट्रेट
प्रकाशित मिति : 21 January, 2020एजेन्सी । लिजेन्ड्री ब्यान्ड द डुवर्सका ड्रमर जोन डेन्समोरले गायक तथा कवि जिम मोरिसनलाई माफी दिन केही वर्ष लागेको बताएका छन् । सन् १९७१ मा पेरिसको एउटा अपार्टमेन्टको बाथटबमा जिम
प्रकाशित मिति : 9 January, 2020लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायिका बिष्णु माझि,रमेश श्रेष्ठ तथा चर्चित गायक शक्ति चन्दको आवाजमा नयाँ गीत “दोदारे गरायो” म्युजिक भिडियो सार्बजनिक भएको छ
प्रकाशित मिति : 18 December, 2019सुकिलै टालोमा उम्मेर छिपिएकी आमा, मेलापात, घाँस, दाउरा गर्दाका हरेक पल बा को यादमा डुवाउछिन आफ्नो उमेर र उसलाई काखी च्यापेर बिर्सिन्छन् स्वार्थको व्याप्त दुनियाँ !
प्रकाशित मिति : 27 November, 2019-सरद बिष्ट रोएका छन् शरद यामका फूलहरू पनि बोटमा चोट छ फूलमा घाउ छ मखमलीको रोदन छ सयपत्रीको गुनासो छ । सधैँ फुलेर उमङ्ग बनाउने शरद यामका फूलहरूले दसैँ तिहार
प्रकाशित मिति : 25 October, 2019खेतका फाँटहरूमा लहलह धान झुलेका छन् । वनपाखा पखेराहरू बेली, चमेली र सयपत्री फुलहरूले ढकमक्क भएका छन् ।
प्रकाशित मिति : 1 October, 2019साहित्य विधाकै फरक पुस्तक ‘जस्ट लभ मी’ भारतीय साहित्यकार तथा सम्पादक रघुवीर शर्मा, कवि भीष्म उप्रेती, कवि तथा सम्पादक सुवास सिंह पराजुलीले संयुक्त रूपमा अनावरण गरेका थिए ।
प्रकाशित मिति : 21 September, 2019'हजुरआमाको कथा'ले आजको दिनमा केही नगर्ला तर अबको दश/बिस वर्षपछि पहिलेको समाज पढ्नको लागि धेरै सहयोग गर्छ जस्तो लाग्छ।
प्रकाशित मिति : 20 September, 2019नेपाली लोकदोहारी गितसंगीतमा करिब दुई दशकदेखि क्रियाशील रही आफ्नो छुट्टै पहिचान बनाउन सफल, राष्ट्रिय लोकदोहारी गित प्रतिष्ठान नेपालका सचिव, सुप्रसिद्ध गायक एवम् सर्जक कृष्ण रेउलेको स्थाई घर सल्यान हो ।
प्रकाशित मिति : 19 September, 2019काठमाडौं । चर्चित गायक राजेशपायल राईको नयाँ बानेश्वरस्थित घरमा सोमबार साँझ आगलागी भएको छ । आगलागीका कारण राईले पाएका विभिन्न सम्मान तथा अन्य भौतिक सामग्रीहरू जेलर नष्ट भएका छन् । यद्दपी कुनै
प्रकाशित मिति : 17 September, 2019काठमाडौँ । याक्थुङ लेखक सङ्घ, उपत्यका समितिको आयोजनामा २३ जना लिम्बु कविहरु सम्मिलित कविता तङ्सिङ् -२०७६ हुने भएको छ । यही भदौ २८ गते, शनिबार राष्ट्रिय नाचघरको मिनीहलमा दिउँसो १२:३०
प्रकाशित मिति : 13 September, 2019कुमार त्यो केटीलाई आफ्ना आँखाले उसको लुगै छेड्ने जस्तो गरेर हेरिरहेको थियो । यो देखेर केटीले मुसुक्क हाँस्दै उसलाई भनेकी थिई- “म हैन । एकछिनमा आउँछे ।“
प्रकाशित मिति : 30 August, 2019