स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरू गरिरहेका छन् ? सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुगेर यी विषयमा सवाल जवाफ गरिरहेको छ ।
प्रकाशित मिति : 2 May, 2020कोरोना पोजेटिभ देखिएमा पनि हामी सबैको माया स्नेह, सद्भावले मनोबल उच्च गरायौँ भने हामी सबैले कोरोनालाई जित्छौँ ।
प्रकाशित मिति : 1 May, 2020रोगले सानो ठुलो भन्दैन, त्यसैले हाम्रो उपाध्यक्ष पनि क्वारेन्टाइनमा हुनुहुन्छ ।
प्रकाशित मिति : 26 April, 2020धैर्यवान् भएर संकटको सामना गरौँ ।
प्रकाशित मिति : 25 April, 2020कोरोना रोकथामका लागि गोकर्णेश्वर नगरपालिका अरू भन्दा अब्बल र सचेत छ - सन्तोष चालिसे (नगरप्रमुख)
प्रकाशित मिति : 19 April, 2020हाम्रा सबै संयन्त्र प्रयोग गरेर कोरोना नियन्त्रणमा लागि परेका छौँ ।
प्रकाशित मिति : 18 April, 2020सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका विश्व सम्पदामा सूचीकृत नेपालका सम्पदा
प्रकाशित मिति : 18 April, 2020इस्माली जनता सचेत छन् । लकडाउन उल्लंघन गर्नेलाई आफै भाटा हान्छन् ।
प्रकाशित मिति : 14 April, 2020देशको लागि केही गरौँ भन्ने जोस जाग्दो रहेछ ।
प्रकाशित मिति : 12 April, 2020बाग्लुङ नगरवासि त्रसित पनि छन् तर, त्यो भन्दा बढी सचेत छन् । हामी थप सचेत छौँ, त्रसित होइन ।
प्रकाशित मिति : 10 April, 2020हामीलाई हाम्रा आफ्नै केही बानीले गर्दा खुसी हुनबाट रोकिरहेका हुन्छन् ।
प्रकाशित मिति : 10 April, 2020हामीलाई समयसमयमा आफ्नो प्रेम सम्बन्ध कति मजबुत छ भनेर जाँच्न मन लाग्छ । तर, हामीलाई कसरी थाहा हुन्छ कि- हाम्रो सम्बन्ध सही दिशातिर गइरहेको छ कि छैन भनेर ?
प्रकाशित मिति : 8 April, 2020