Logo
सल्लेरी कभर स्टोरी
मन, वचन र कर्मले स्थानीय तहकाे परिणाम देखिने गरी काम गर्दैछाैँ– अध्यक्ष पाेख्रेल

स्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरू गरिरहेका छन् ? सल्लेरी खबरले देशैभरीका जनप्रतिनिधि समक्ष पुगेर यी विषयमा सवाल जवाफ गरिरहेको छ ।

प्रकाशित मिति : 2 May, 2020
सनसिटी अपार्टमेन्टमा कोरोना भेटिएपछि झनै सजक छौँ: नगरप्रमुख थापा

कोरोना पोजेटिभ देखिएमा पनि हामी सबैको माया स्नेह, सद्भावले मनोबल उच्च गरायौँ भने हामी सबैले कोरोनालाई जित्छौँ ।

प्रकाशित मिति : 1 May, 2020
हाम्रा नागरिकहरूको राहत र उद्दारमा खटिएका छौं: अध्यक्ष गिरी

रोगले सानो ठुलो भन्दैन, त्यसैले हाम्रो उपाध्यक्ष पनि क्वारेन्टाइनमा हुनुहुन्छ ।

प्रकाशित मिति : 26 April, 2020
हामीले कडाइका साथ लकडाउन लागु गरिरहेका छौँ : उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठ

धैर्यवान् भएर संकटको सामना गरौँ ।

प्रकाशित मिति : 25 April, 2020
कोरोना नियन्त्रणमा सम्भव भएसम्म सबै काम गरिरहेका छौं: नगरप्रमुख चालिसे

कोरोना रोकथामका लागि गोकर्णेश्वर नगरपालिका अरू भन्दा अब्बल र सचेत छ - सन्तोष चालिसे (नगरप्रमुख)

प्रकाशित मिति : 19 April, 2020
सबै संयन्त्र प्रयोग गरेर कोरोना रोकथाम गर्दैछौं: प्रमुख जिल्ला अधिकारी शर्मा

हाम्रा सबै संयन्त्र प्रयोग गरेर कोरोना नियन्त्रणमा लागि परेका छौँ ।

प्रकाशित मिति : 18 April, 2020
आज विश्व सम्पदा दिवस (फोटो फिचर)

सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका विश्व सम्पदामा सूचीकृत नेपालका सम्पदा

प्रकाशित मिति : 18 April, 2020
लकडाउन उल्लंघन गर्नेलाई इस्मालीले भाटा हान्छन् : उपाध्यक्ष खत्री

इस्माली जनता सचेत छन् । लकडाउन उल्लंघन गर्नेलाई आफै भाटा हान्छन् ।

प्रकाशित मिति : 14 April, 2020
बास्केटबल रोज्नु मेरो जीवनको सर्वोत्कृष्ट निर्णय

देशको लागि केही गरौँ भन्ने जोस जाग्दो रहेछ ।

प्रकाशित मिति : 12 April, 2020
कोरोना संक्रमित भेटिए सँगै थप सचेत छौँ – नगर प्रमुख पौडेल (अन्तर्वार्ता)

बाग्लुङ नगरवासि त्रसित पनि छन् तर, त्यो भन्दा बढी सचेत छन् । हामी थप सचेत छौँ, त्रसित होइन ।

प्रकाशित मिति : 10 April, 2020
हामीलाई खुसी हुनबाट रोकिरहेका हाम्रा आफ्नै बानीहरू

हामीलाई हाम्रा आफ्नै केही बानीले गर्दा खुसी हुनबाट रोकिरहेका हुन्छन् ।

प्रकाशित मिति : 10 April, 2020
तपाईको प्रेम सम्बन्ध कति बलियो छ भनेर यसरी पत्ता लगाउनुहोस् 

हामीलाई समयसमयमा आफ्नो प्रेम सम्बन्ध कति मजबुत छ भनेर जाँच्न मन लाग्छ । तर, हामीलाई कसरी थाहा हुन्छ कि- हाम्रो सम्बन्ध सही दिशातिर गइरहेको छ कि छैन भनेर ?

प्रकाशित मिति : 8 April, 2020