Logo

तपाईको प्रेम सम्बन्ध कति बलियो छ भनेर यसरी पत्ता लगाउनुहोस् 



Spread the love

हामीलाई समयसमयमा आफ्नो प्रेम सम्बन्ध कति मजबुत छ भनेर जाँच्न मन लाग्छ । तर, हामीलाई कसरी थाहा हुन्छ कि- हाम्रो सम्बन्ध सही दिशातिर गइरहेको छ कि छैन भनेर ? सम्बन्धको गहिराई र मजबुतीका आधार के हुन् त ? कसरी थाहा पाउने कि- मैले खोजिरहेको मान्छे यही हो भनेर ?

आउनुहोस् ! ब्राइटसाइडको सहयोगमा हामीले केही यस्ता विशेषताहरू यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं । जसको सहयोगमा तपाईले आफ्नो प्रेम सम्बन्धक कति बलियो छ भनेर सजिलै पत्ता लाउन सक्नुहुन्छ ।

प्रेम सम्बन्ध बलियो छ-छैन भनेर थाहा पाउने १० आधारहरूः

पहिलो आधार

तपाई आफ्नो पार्टनरसँग भविष्यका योजनाहरूबारे सजिलै कुरा गर्न सक्नु ।

दोस्रो आधार

तपाईहरूबीच गरिएका बाँचाहरू अक्सर झुटा नहुनु ।

तेस्रो आधार

एक-अर्कालाई आफ्नो नियन्त्रणमा नराखी व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नु ।

चौथो आधार

तपाईहरूबीच एक-अर्काको मनको कुरा बुझ्न नाटक गरिराख्नु नपर्ने ।

पाँचौ आधार

एक-अर्काप्रति तपाईहरू सबैको सामु खुलेर गर्व गर्नु ।

छैटौं आधार

स-साना असमझदारीलाई धेरै ठुलो विषय नबनाएर एक-अर्कासँग माफी माग्नु ।

सातौं आधार

एकले अर्काको विश्वास पूर्ण रुपले गर्नु ।

आठौं आधार

आफ्नो पार्टनरबारे अरुसँग गुनासो नगर्नु ।

नौऔं आधार

एकले अर्कालाई अनावश्यक चासो दिदैं सबैकुरामा बदल्न नखोज्नु ।

दशौं आधार

कुनै पनि गल्तीको दोष अर्कोलाई नथुपार्नु ।

यीमध्ये कुन-कुन कुराहु तपाईहरूको सम्बन्धमा छन् ? या यी भन्दा पनि थप केही कुरा छन् जसले सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पुर्याउँछ ? केही भए कमेन्टमा लेख्नुहोला ।  

यी पनि पढ्नुहोस् !

किन हामी नयाँ मान्छे भन्दा नजिकको प्रिय मान्छेसँग बढी रिसाउँछौं ? समाधान के ?

चाहिने भन्दा धेरै बोल्ने मान्छेसँग कसरी उम्किने ?

प्रतिक्रिया दिनुहोस्