Logo
सल्लेरी विचार
स्मृतिमा स्कुल जीवन-५

"पृथ्वीभित्र अडे मात्र पुग्यो शिशिरमा जरा, पालुवा त्यसमा अर्कै त्यो वसन्त चढाउला ।"

प्रकाशित मिति : 9 February, 2021
“इन्जिनियरिङ पेशाको सबलीकरण नै मेरो पहिलो प्राथमिकता”

हामीहरू अब राजनैतिक नेतृत्वकर्ताका सुभेच्छुक मात्र नभई उनीहरूलाई विकास र समृद्धीको सही दृष्टिकोण दिलाउन सक्ने 'थिंक ट्यांक' को रुपमा समेत एकताबद्ध हुन अत्यावश्यक छ।

प्रकाशित मिति : 23 December, 2020
कलेज जीवनका सम्झनाहरु-१

पुल्चोक ईञ्जिनियरिङ कलेजमा प्रवेश प्रवीणता (डिप्लोमा) तह अध्ययनका लागि प्रवेश परीक्षा दिन कलेजभित्र प्रवेशगरिएको दिन ।

प्रकाशित मिति : 7 November, 2020
गुणस्तरीय बीउ : खाद्य सुरक्षा र आत्मनिर्भरता

गुणस्तरीय बीउ बिजनको उचित प्रयोगमा बिरुवाको वृद्धि र विकासमा एकरूपता ल्याइ स्वस्थ तरिकाले उच्चतम उत्पादन र उच्च बजार मूल्य कायम गर्न सकिन्छ ।

प्रकाशित मिति : 31 October, 2020
योजना तर्जुमामा वातावरणीय पक्षहरू

योजना तर्जुमाकै चरणमा वातावरणीय सवालहरूलाई एकीकृत गर्दै सबै सम्बद्ध पक्षले त्यसको अपनत्व लिन सक्ने र कार्यान्वयनमा समन्वय र सहकार्य गर्न सक्ने अवस्था सिर्जना गर्न सकिएमा मात्र वातावरण संरक्षणका कार्यहरू प्रभावकारी

प्रकाशित मिति : 30 October, 2020
अबको नेपाली सपना

नेपाल फेरि पनि प्राचीन भारतीय र चिनियाँ सभ्यताको अनुपम संगमस्थल बन्न सक्छ । हामी एशियाको एक सानो देश हौं, तर यसको मुटु बन्नसक्छौं । राष्ट्रकवि माधव घिमिरेले भने झैं हामी

प्रकाशित मिति : 11 October, 2020
नसुनिएको नरैनापुर

अरुबखत त्यति नसुनिने गरेको नरैनापुरको नाम महामारी, बाढी र आगलागीका घटनामा मात्र सुनिनु नै यसको नियति हो त?

प्रकाशित मिति : 5 October, 2020
कालिकोट घुम्दाका कथाहरू

२०६४ साल मंसिर ७ गतेको बिहान । सुर्खेतबाट कालिकोट जाने बस चढियो । यो मेरो कालिकोटतर्फको पहिलो यात्रा थियो । त्यतिखेर कालिकोट जिल्लातत्कालीन कर्णाली अञ्चलको सबभन्दा विकट र पिछडिएको जिल्ला

प्रकाशित मिति : 28 September, 2020
उमेरमा अझै अपरिपक्वता, आत्माबिश्वास र धैर्यताले साहसी बनेकी मुस्कान

उमेरमा अझै अपरिपक्वता, आत्माबिश्वास र धैर्यताले साहसी बनेकी मुस्कान

प्रकाशित मिति : 28 September, 2020
नेपालमा नदी प्रदूषण

नेपालमा ६ हजार भन्दा बढी नदीनालाहरू छन्, जसले यहाँको विविधतापूर्ण धरातलमा आ-आफ्नै किसिमको नदी प्रणाली र सञ्जाल बनाएको छ ।

प्रकाशित मिति : 21 September, 2020
सहरी वनको विस्तार

काठमाडौँ उपत्यकाका सडक किनाराहरूमा हरियाली कायम गराउने गराउने धारणाले चौधौँ शताब्दी देखि नै प्रवेश पाएको देखिन्छ ।

प्रकाशित मिति : 12 September, 2020
काठमाडौंमा धुलो नियन्त्रण

काठमाडौंको वायु प्रदुषणमा धुलोको समस्या पनि एक प्रमुख अंशको रुपमा रहेको छ र धुलो नियन्त्रणका लागि छुट्टै कार्य योजना बनाएर कार्यान्वयन गरिएमा अझ बढी प्रभावकारी हुनसक्छ ।

प्रकाशित मिति : 5 September, 2020