Logo
समाचार
मानवअधिकार आयोगको टोलीसँग बालकले भने – ममीलाई यही पोलमा सरले यसरी बाँध्नुभयो

स्थानीय शिक्षकको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मानवअधिरकर्मी टोलीले सोमबार स्थलगत अध्ययन गरेको छ । टोली

प्रकाशित मिति : 13 December, 2016
लागुऔषधसहित पाँच पक्राउ

काठमाडौँ, २७ मङ्सिर । प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा काठमाडौँका ४१

प्रकाशित मिति : 12 December, 2016
सिकारीको गोली लागी मृत्यु

काँकडभिट्टा (झापा), २७ मङ्सिर । जलथलमा आज अवैध सिकारीको गोली लागी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ वर्षीया अनिता मेचे रहेको प्रहरी उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो ।

प्रकाशित मिति : 12 December, 2016
नेपाली चेली पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’

नेपालकी पुष्पा बस्नेतले सीएनएन सुपर हिरो जितेकी छिन् । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट आज सुपर हिरो अवार्ड प्रदान गरेको हो। सिएनएन

प्रकाशित मिति : 12 December, 2016
संशोधन प्रस्ताव पारित गर्ने मोर्चाको निर्णय

प्रमुख प्रतिपक्षी दल एमालेले सडकदेखि सदनसम्म गरिरहेको आन्दोलनलाई ‘प्रतिक्रिायवादीहरुले उत्पीडित जनतालाई अधिकार नदिन चलाइएको वितण्डा’ भन्दै मधेसी मोर्चाले संीवधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।   आजको

प्रकाशित मिति : 11 December, 2016
१६ दिवसीय लैङ्गिक हिंसा विरुद्धको अभियान सल्यानमा सम्पन्न

  १६ दिवसीय लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आज त्रिभुवन जनता माध्यमिक बिधालय लक्ष्मीपुर सल्यानमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै व्यवस्थापिका संसद अर्थ समितिका सभापति तथा सल्यान

प्रकाशित मिति : 9 December, 2016
जलविद्युतमा भारतबाहेकको लगानी सम्भावना समाप्त

भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाले नेपालमा जलविद्युत् विकासलाई ठुलो चुनौती खडा गरेको छ । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतीय नीतिले नेपालमा

प्रकाशित मिति : 9 December, 2016
भोलिपल्टै सहमति तोड्ने प्रयास

नेपाल मेडिकल काउन्सिलको गत सोमबारको पूर्ण परिषद् (फुल हाउस) बैठकमा एउटा मुख्य एजेन्डा थियो– बी एन्ड सी मेडिकल कलेज झापालाई सम्बन्धन दिनेबारे प्रतिवेदन शिक्षा मन्त्रालयमा पेस गर्ने, कान्तिपुर राष्ट्रिय दैनिकमा

प्रकाशित मिति : 8 December, 2016
पत्नीले सम्बन्धविच्छेद चाहेमा अंश नपाउने

पति र पत्नीबीच पत्नीका कारण सम्बन्धविच्छेद भए अंश दाबी गर्न नमिल्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । आजको गोरखापत्रमा खबर छ– पत्नीले आफ्नै इच्छाले सम्बन्धविच्छेदको निवेदन अदालतमा दर्ता गर्दा

प्रकाशित मिति : 7 December, 2016
सल्यानी युवा सञ्जालद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  राजधानी स्थित त्रिचन्द्र क्याम्पसमा सल्यानको विकास र समृद्धिको विषयमा अन्तरक्रिया सम्पन्न भएको छ। सल्यानी युवा सञ्जालद्वारा आयोजित कार्यक्रममा युवाहरूको विशेष सहभागिता रहेको थियो । सल्यानका सभासद टेक बहादुर बस्नेत,

प्रकाशित मिति : 3 December, 2016
निमुनियाका कारण ११ दिने शिशुको मृत्यु

सल्यानमा निमुनियाको कारण ११ दिने शिशुको मृत्यु भएको छ ।  जिल्लाको पश्चिमी क्षेत्र मुलखोला ४ च्युरा स्थित मेनुका विष्टको ११ दिनको छोरीको निमुनियाका कारण मृत्यु भएको हो । जन्मेको एक

प्रकाशित मिति : 3 December, 2016
कलेजो प्रत्यारोपण अब नेपालमै

मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव

प्रकाशित मिति : 3 December, 2016