Logo
समाचार
उम्मेदवार बन्न सम्बन्धविच्छेद !

५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी

प्रकाशित मिति : 19 April, 2017
आठ करोड लिएर बैंक प्रबन्धक फरार

बैशाख, ६ पोखरा – कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर

प्रकाशित मिति : 19 April, 2017
रहस्यमय गोली काण्ड, ३ दिनपछि प्रहरीले थाहा पायो : ‘कोठा पुगेर लुगा खोल्दा घाइतेले रगत देखे’

बैशाख ६, काठमाडौं ललतिपुरमा आइतबार बेलुका गोली प्रहारको घटना भएको छ । ललितपुरमा आइतबार बेलुका सन्तोष खड्कालाई गोली हानिएको हो । चैत २९मा गोरीघाटको दिव्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा

प्रकाशित मिति : 19 April, 2017
चुनाव बहिस्कार गर्ने कमल थापाको चेतावनी

बैशाख, ६ काठमाडौं – उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले राप्रपा विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने भन्दै गरिएको निर्णयमा पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छन् ।

प्रकाशित मिति : 19 April, 2017
डीआइजी जयबहादुर चन्द भए जिम्मेवारीविहीन

सरकारले प्रहरी महानिरीक्षक (आइजीपी)मा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका  खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि

प्रकाशित मिति : 18 April, 2017
के छ दिल्लीमा आज राष्ट्रपतिको कार्यक्रम ?

पाँचदिने भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मध्याह्न नयाँदिल्ली आइपुग्नुभएको छ । भण्डारीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय महिला राज्यमन्त्री कृष्णा राजले स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीलाई विशेष अतिथिको

प्रकाशित मिति : 18 April, 2017
नयाँ संहिता : विवाह नगरी बच्चा जन्मेमा स्वतः विवाह भएको हक लाग्ने

महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने अनि महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने व्यवस्था अन्त्य हुने भएको खबर आजको नागरिकमा छापिएको छ । मुलुकी ऐनको

प्रकाशित मिति : 18 April, 2017
काठमाडौँमा फेरि देखियो स्वाइनफ्लु : नयाँ प्रजातिको भए भ्याक्सिनले काग नगर्न सक्ने

पछिल्लो समय स्वाइनफ्लुको प्रकोप नेपालमा पनि देखिदै आएको र दुई वर्षपछि सामान्य समस्याजस्तै भएर जाने विश्व स्वास्थ्य सङ्गठनले भन्दै आएको भए पनि काठमाडौँमा फेरी एक जना ज्वरो आएर भर्ना भएका

प्रकाशित मिति : 18 April, 2017
उपत्यकामा ठूला र स्तरीय सार्वजनिक यातायात

४ बैशाख, काठमाडौं- संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले उपत्यकाका २२ नगरपालिकामा सार्वजनिक यातायात चलाउने प्रस्ताव मन्त्रीपरिषद्मा पठाएको छ । उपत्यकामा अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न बस चलाउन मन्त्रालयले अन्तिम स्वीकृतिका लागि प्रस्ताव

प्रकाशित मिति : 17 April, 2017
प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले जनाए रक्सी पिउन छोड्ने प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल तथा स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिबद्धता जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । नयाँ वर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल र

प्रकाशित मिति : 15 April, 2017
फोरम नेपालको डबल रोल

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादव मधेसी मोर्चा र सङ्घीय गठबन्धनको बैठकमा अन्य नेताले भन्दा चर्को कुरा गर्छन् भन्ने खबर आजको नागरिकमा छापिएको छ । सार्वजनिक कार्यक्रम तथा मिडियामा पनि उनको अभिव्यक्ति

प्रकाशित मिति : 15 April, 2017
हेर्नुहोस् (२०७४) यस वर्षको राशिफल

वार्षिक भविष्यको चर्चा गर्दा जगलाग्नलाई पनि विचार गर्नुपर्ने हुन्छ । यस वर्षको जगलग्न कुम्भ हो । लग्नेश शनि एकादश स्थानमा आम्दानीको हिसाबले राम्रो भए पनि वर्षारम्भमा शनि वक्र्र भएकोमा लग्नमा

प्रकाशित मिति : 15 April, 2017