Logo
समाचार
अब १६ वटा मात्रै मन्त्रालय

बैशाख ७, काठमाडौं – संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै हुने भएको छ । आर्थिक र जनशक्तिको अतिरिक्त बोझ कम गरी मन्त्रालयको कामलाई चुस्त बनाउन अनावश्यक

प्रकाशित मिति : 20 April, 2017
भारतमा ४४ जनाको मृत्यु

वैशाख ७, नयाँदिल्ली– उत्तरी भारतको हिमालयन क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । पहाडी अफ्ट्यारो बाटोबाट गहिरो खोँचमा खसेर बस दुर्घटना भएको घटनास्थलमा पुगेको स्थानीय सरकारी

प्रकाशित मिति : 20 April, 2017
नेपालमा सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक

सामसुङले वहुप्रतिक्षित ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपालमा सार्वजनिक गरेको छ ।गत मार्च २९ मै सामसुङले ग्यालेक्सी एस ८ को ग्लोबल लन्च गरिसकेको छ । फिचरका हिसाबले ग्यालेक्सी

प्रकाशित मिति : 19 April, 2017
मैना हत्या प्रकरण :आमा अझै असन्तुष्ट

बैशाख ६, काठमाडौं मैना सुनुवार हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत काभ्रेले सोमबार नेपाली सेनाका तीनजना पूर्वअधिकृतलाई जन्मकैदको फैसला गर्यो । जिल्ला न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले महासेनानी बबी खत्री,

प्रकाशित मिति : 19 April, 2017
देउवासँग प्रधानमन्त्रीको गुनासो – गृहमन्त्रीबाट सहयोग पाइनँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा प्रमुख सहयोगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचन गराउन असहयोग गरेको गुनासो गरेका छन् । गृहमन्त्री निधिको ‘असहयोगी

प्रकाशित मिति : 19 April, 2017
‘नो हर्न’ उलङ्घन गर्ने ८५२ कारवाहीमा, ४ लाख बढी राजस्व सङ्कलन

काठमाडौं–  नयाँ वर्ष २०७४ को शुरुआतसँगै काठमाडौं उपत्यकामा लागू गरिएको ‘हर्न निषेध’ नियम उलंघन गर्ने ८ सय ५२ जना कारवाहीमा परेका छन्। ‘मोडमा अगाडिबाट आउने गाडी नदेखिने अवस्था तथा दुर्घटनामा

प्रकाशित मिति : 19 April, 2017
पशुपतिमा विद्युतीय शवदाह मेसिन थपिने

वैशाख ६, काठमाडौं– पशुपति क्षेत्रमा सञ्चालन भइरहेको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न शव संख्या बढेपछि पशुपति क्षेत्र विकास कोषले मेसिन थप्ने तयारी गरेको छ ।अहिले गृहमा दुईवटा मेसिन छन् ।

प्रकाशित मिति : 19 April, 2017
ज्वाइँ-ससुरा नै निर्वाचनमा प्रतिस्पर्धी

 बैशाख ६ महेन्द्रनगर – भीमदत्त कञ्चनपुरको पुरानो नगरपालिका हो । यहाँ जिल्लास्तरका नेतादेखि थुप्रैले उम्मेदवार बन्ने आकांक्षा राखिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।  निर्वाचनमा पारिवारिक सदस्यसमेत एक

प्रकाशित मिति : 19 April, 2017
मोदीले भने-नेपाल र भारत कोही मेहमान वा जजमान छैन, हामी बराबर छौँ

वैशाख ६, नयाँ दिल्ली परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका अनुसार भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत कोही पनि जजमान वा मेहमान नभएको भनाइ

प्रकाशित मिति : 19 April, 2017
भारतीय गृहमन्त्रीको प्रस्तावः सुपुर्दगी सन्धि गरौँ

६ वैशाख, काठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालबाट भारतलाई सुरक्षामा उल्लेखनीय सहयोग भइरहेको भनेर प्रशंसा गर्दै सुपुर्दगी सन्धि एवं आपसी कानुनी सहायता सन्धि गर्न प्रस्ताव गरेका छन् । नेपाल

प्रकाशित मिति : 19 April, 2017
इन्जिनियर फिल्डबाहिर, अनुदान वितरण प्रभावित

६ वैशाख, काठमाडौं   राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारले खटाएका प्राविधिक फिल्डमा जान अटेर गरेकाले भूकम्पपीडितलाई अनुदान वितरणमा समस्या परेको जनाएको छ । जसका कारण दोस्रो किस्ताबापतको अनुदान लिने पीडितको संख्या

प्रकाशित मिति : 19 April, 2017
चुनावमा सेना खटाउने निर्णय मन्त्रिपरिषद्मा रोकियो

६ वैशाख, काठमाडौं। स्थानीय तहको निर्वाचनमा सेना खटाउने भनिए पनि चार साता बाँकी रहँदासम्म पनि निर्णय हुन सकेको छैन । समयमा निर्णय हुन नसक्दा चुनावको सुरक्षा तयारीमा असर पर्न सक्ने

प्रकाशित मिति : 19 April, 2017