Logo
समाचार
स्वास्थ्यमन्त्री बोहराको कमाउने दाउ : डा. रौनियार भए सम्पर्कविहीन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार मोबाइल स्वीच अफ गरेर तीन दिनदेखि बिदा बसेका छन् । बिदा लिएर सम्पर्कविहीन भई बस्नुपर्ने उनको वाध्यता हो – स्वास्थ्यमन्त्री

प्रकाशित मिति : 16 December, 2017
नेपाल प्रहरीलाई चार अर्बको गोली किन्न दबाब: कारण छ यस्तो

नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगट्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधि र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि

प्रकाशित मिति : 16 December, 2017
विख्यात अमेरिकी डीजे मार्समेलोको नाम बेचेर दुई करोड ठगी

विख्यात अमेरिकी डीजे मार्समेलो नआउँदा बुधबार मध्यरात नारायणहिटीपथस्थित ‘क्लब डेजाभु’ रणभूमि बन्यो। मार्समेलोजस्तै देखिने हुलियाको खोजी भइरहेको छ। उनको नाम बेचेर दुई करोड ठगी गरिएको प्रहरीको दाबी भएको खबर आजको अन्नपूर्ण

प्रकाशित मिति : 16 December, 2017
पार्टी पराजयपछि देउवाको छ यस्तो तयारी

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व

प्रकाशित मिति : 16 December, 2017
यो बर्ष पनि आउँदैन काठमाडौंमा मेलम्ची : कारण छ यस्तो

काठमाडौंवासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंवासीमा निरासा छाउन

प्रकाशित मिति : 16 December, 2017
एउटै विद्यालयका तीन पूर्व विद्यार्थी एकैपल्ट बने सांसद

भेरी नगरपालिका १ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए । उनले सोही विद्यालयमा ७ वर्षसम्म अध्ययन गरे । त्रिवेणी नलगाड

प्रकाशित मिति : 16 December, 2017
बुटवलमा “Web Designing Contest” सम्पन्न

CSIT Association of Nepal-Butwal ले मिति २०७४/८/२९ गते बुटवलमा “Web Designing Contest” कार्यक्रम  सम्पन्न गरेको छ । बुटवलमा Bsc.CSIT  अध्यायपन हुने कलेजहरु तिनाउ प्राविधिक कलेज ,नेपथ्य कलेज र बुटवल बहुमुखी

प्रकाशित मिति : 16 December, 2017
एमाले-माओवादीका आ-आफ्नै प्राथमिकता, आज ओली-प्रचण्डको औपचारिक भेटवार्ता

वाम गठवन्धनको पक्षमा उत्साहजनक चुनावी परिणाम आएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार औपचारिक भेटवार्ता हुँदै छ । अनौपचारिक रूपमा दुई नेताबीच टेलिफोन वार्तामा चुनावी परिणामको

प्रकाशित मिति : 14 December, 2017
मुख्यमन्त्री बन्ने दौडधुप, हेर्नुहोस् कस्ता छन् आकांक्षीहरु ?

संघीय संरचनामा पहिलो पटक अभ्यास हुन लागेको प्रादेशिक सरकारको नेतृत्व लिन बाम गठबन्धनबाट विजयी प्रादेशिक सांसदहरुले आन्तरिक दौडधुप बढाएका छन् । प्रदेश २ बाहेक अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत

प्रकाशित मिति : 14 December, 2017
कैदीबन्दीले कारागारभित्रै संसर्ग गर्न पाउने: हेर्नुहोस् कस्ता कैदीबन्दीले पाउँछन् यस्तो सुविधा ?

सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ भन्ने खबर आजको नयाँ पत्रिकामा छापिएको छ । कैदीबन्दीले

प्रकाशित मिति : 14 December, 2017
बैंकमा थुप्रिदै छ पैसा, हेनुहोस् किन ?

लगानी गर्न नसक्दा बैंक तथा वित्तीय क्षेत्रमा पैसा थुप्रिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । चालू आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभाव भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा

प्रकाशित मिति : 14 December, 2017
प्रहरी ईन्चार्जद्धारा महिला म्यादी प्रहरीलाई दुर्व्यवहार, ३ घन्टासम्म कार्यालय घेराउ (भिडीयो सहित )

विराटनगर , सल्लेरी खबर । ईलाका प्रहरी कार्यलय नेमुवा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टंक प्रसाद कोईरालाले महिला म्यादी प्रहरी माथी कुटपिट तथा असभ्व्य गाली गलोज गरेको भन्दै उनलाई कारबाहीको

प्रकाशित मिति : 13 December, 2017