ललितपुर १ का नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन विवरण सम्बन्धमा छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी पेस भएको छ ।
प्रकाशित मिति : 21 December, 2017अर्थ मन्त्रालयले एउटा हेलिकपटर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै सेनाले थप दुई एमआई १७-भी-५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।
प्रकाशित मिति : 21 December, 2017साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको
प्रकाशित मिति : 21 December, 2017काठमाडौँ, पुस ५ गते । मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक
प्रकाशित मिति : 20 December, 2017पौष ४, काठमाडौं – सल्लेरी खबर। वेदकोट नगरपालिकामा छाउपडी गोठ भत्काउने अभियान शुरु गरिएको छ । वेदकोटका वडा कार्यालयको समन्वयमा गैरसरकारी संस्था द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले शुरु गरेको
प्रकाशित मिति : 19 December, 2017तपाईँ सार्वजनिक यातायात चढ्दै हुनुहुन्छ ? चढ्दै हुुनुहुन्छ भने अब दौडादौड गर्नुपर्दैन, लाम बसेर चढ्न सक्नुहुन्छ ।सार्वजनिक सवारी साधनमा चढ्दा बलिया व्यक्ति जबर्जस्ती चढेर सिटमा बस्ने र बालबालिका, वृद्ध, अशक्त,
प्रकाशित मिति : 17 December, 2017पौष २, काठमाडौं – सल्लेरी खबर । दिक्तेल–दुम्ली–दोबेला सडक सञ्चालनमा ल्याइएको छ । ट्र्याक खोलिए पनि हालसम्म सञ्चालनमा आउन नसकेको सडकलाई पुनःमर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको हो । रुपाकोट मझुवागढी
प्रकाशित मिति : 17 December, 2017पौष २, काठमाडौं – सल्लेरी खबर । संघीय समाजवादी फोरम नेपालले आदिवासी जनजाति तथा खास आर्यसँग पार्टी एकीकरण गरे पनि त्यसको परिणाम खासै राम्रो देखिएन । मधेश आन्दोलनबाट स्थापित मधेशी
प्रकाशित मिति : 17 December, 2017काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशको वियोगपछि डेरा सरेका छन्। प्रकाशको आकस्मिक निधनपछि विक्षिप्ति रहेकी पत्नी सीता दाहालले लाजिम्पाट छोडेर सर्न पटकपटक आग्रह गरेपछि प्रचण्ड डेरा सरेका
प्रकाशित मिति : 17 December, 2017२ पुस, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत परिणामको नतिजा राजधानीबाट आज प्रकाशित पत्रिकाहरुको प्राथमिकतामा परेको छ । साथै नयाँ सरकार गठनका लागि भइरहेका कसरत, सत्ता पक्ष र
प्रकाशित मिति : 17 December, 2017अर्घाखाँची:- न कुनै बाजागाजा नै थियो, न त पार्टी प्यालेसमा भोजभतेर नै, बेहुला र बेहुली बिहेको वेशभूषामा मात्र थिए । दाइजो र गरगहनाविना नै अर्घाखाँची केरुंगाकी शान्ता पौडेल र अर्घाखाँची
प्रकाशित मिति : 16 December, 2017त्रिशूली, नुवाकोट, पुस १ गते । गल्छी–त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी–त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक आठ घण्टा सडक बन्द हुने भएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले सडक
प्रकाशित मिति : 16 December, 2017