Logo
समाचार
७० लाखमा आधा पिलर ! ठेकेदार फरार

१५ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेका ठेकेदार ७० लाख रुपैयाँ लिएर सम्पर्कविहीन छन् । चार वर्षअघि ठेकेदार श्यामबहादुर तामाङले त्रिशूली कन्स्ट्रक्सनमार्फत तत्कालीन जिल्ला विकास समिति र स्विस एजेन्सीस“ग

प्रकाशित मिति : 3 March, 2018
घूस बाँडफाँट नमिल्दा कर्मचारीबीच कुटाकुट

हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन् । प्रहरीले कुटपिटमा संलग्न ६

प्रकाशित मिति : 3 March, 2018
फेरि हराए अर्का विद्यार्थी

ललितपुरको फूलचोकीमा हिउँ खेल्न गएका विद्यार्थी जोन तामाङ हराएको घटना सेलाउन नपाउँदै शैक्षिक भ्रमणमा गएका ललितपुरकै अर्का एक विद्यार्थी शुक्रबार हराएका छन् भन्ने खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । ललितपुरको बागमती गाउँपालिका-३

प्रकाशित मिति : 3 March, 2018
कर्मचारी र व्यापारी मिलेर लुट्छन् दैनिक ३५ करोड

भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी–व्यापारीबीचको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खलेको छ । चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिडवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई

प्रकाशित मिति : 3 March, 2018
वृषेशचन्द्र लाल भए ‘महामूर्ख’

राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लाल महामूर्ख घोषित भएका छन् । मिथिला नाट्यकला परिषद् (मिनाप) ले बिहीबार आयोजन गरेको रंगारंग कार्यक्रमबीच लाललाई महामूर्ख

प्रकाशित मिति : 2 March, 2018
के हुँदैछ चीन जोड्ने प्रशारणलाइन ?

चीनको महत्वकांक्षी योजना बेल्ट एन्ड रोड इनिसियटिभ अन्तर्गत निर्माण गर्न लागिएको ४ सय केभी अन्तरदेशीय प्रशारणलाईन निर्माणका लागि नेपालतर्फको रुट अध्ययनको काम थालिएको छ । २०१७ मे १२ मा बेल्ट

प्रकाशित मिति : 2 March, 2018
प्रधानमन्त्री कार्यालय झन् शक्तिशाली

प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यालयलाई सर्वाधिकार सम्पन्न बनाउन गृह, अर्थ र समाज कल्याण मन्त्रालयअन्तर्गत रहेका ‘पावरफुल’ निकाय आफूमातहत ल्याएका छन् । ओलीले मन्त्रिपरिषदको बुधबारको बैठकबाट सरकारको कार्यविभाजन नियमावली संशोधन गरी अर्थ

प्रकाशित मिति : 2 March, 2018
पाँच दलका शीर्ष नेताले कसरी मनाए होली ?

दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त हुने राजनीतिक दलका नेता पनि होलीका दिन बिहीबार फूर्सदिला नै रहे । कुनै औपचारिक कार्यक्रममा सहभागी नभएका शीर्ष नेताहरुले धुमधामसँग नभए पनि निवासमै सामान्य होली मनाएको

प्रकाशित मिति : 2 March, 2018
फोहोर र अटेर गर्नेलाई अव ३ महिनासम्म जेल

प्रदेश ७ को दोस्रो मन्त्रिपरिषद् बैठकले प्रदेशलाई फोहोरमुक्त बनाउने निर्णय गरेको छ । सरसफाई अभियान थालेर फोहोरमुक्त बनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन् मन्त्री प्रकाश

प्रकाशित मिति : 2 March, 2018
“अब सडक भत्काउन दिइन्न “,लालबाबु पण्डित

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले पटक–पटक सडक भत्काइँदा काठमाडौंमा वायु प्रदूषण बढेको भन्दै अब त्यसमा रोक लगाइने बताएका छन् । प्रदूषण नियन्त्रणका लागि सबै संयन्त्रले एकीकृत रूपमा काम गर्ने रणनीति

प्रकाशित मिति : 1 March, 2018
एमालेमा विवाद, माओवादीलाई घाटा

मुख्यमन्त्री चुनिएको १५ दिनपछि प्रदेश ३ को सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एमालेका तीन र माओवादीका तर्फबाट एक मन्त्री नियुक्त गरेका छन् । यसअघि २८ माघमा

प्रकाशित मिति : 1 March, 2018
अझ शक्तिशाली बन्दै ओली: यस्ता छन् प्रधानमन्त्रीका अधिकार

झन्डै संवैधानिक निकायको हैसियतमा रहेका महत्वपूर्ण अनुसन्धानमूलक निकायले अपेक्षाकृत रूपमा प्रभावकारी काम गर्न नसकेपछि केपी ओली नेतृत्वको सरकारले ती सबै निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याउने निर्णय गरेको खबर आजको अन्नपूर्ण

प्रकाशित मिति : 1 March, 2018