Logo
समाचार
ट्राफिक व्यवस्थापनको कार्यमा धेरै सुधार भएको छ : प्रहरी खनाल

‘नेपाली इञ्जिनियरले पनि ट्राफिक लाइट मर्मत गर्न सक्छन् भन्ने पनि प्रमाणित भइसकेको छ ।’

प्रकाशित मिति : 22 September, 2019
सिल्भाको ह्याट्रिकमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको सानदार जित

सिटीले घरेलु मैदानमा वाटफोर्डलाई ८–० को भारी अन्तरले पराजित गरेको हो ।

प्रकाशित मिति : 22 September, 2019
ला लिगामा साविकको विजेता बार्सिलोना ग्रानडासँग स्तब्ध

ला लिगाको ५ खेलमा बार्सिलोनाको यो दोस्रो हार हो ।

प्रकाशित मिति : 22 September, 2019
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ : अध्यक्ष प्रचण्ड

'थुप्रै मौलिक हक सम्बन्धी कानुन बने, छिमेकीसँगको सम्बन्धमा सुधार आयो, भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठुलै उपलब्धि हो ।

प्रकाशित मिति : 22 September, 2019
इटालियन सिरी ‘ए’ मा रोनाल्डोको गोलमार्फत युभेन्टसको कठिन जित

कोरे गन्टरले युभेन्टसका जुआन कोर्डाडोलाई लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डो चुकेनन् ।

प्रकाशित मिति : 22 September, 2019
जर्मन बुन्डेस लिगामा साविक विजेता बायर्नको फराकिलो जित

५९औं मिनेटमा कोलोग्नीका किङ्सले इजिवु सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएसंगै बायर्नले त्यसको प्रत्यक्ष फाइदा उठायो ।

प्रकाशित मिति : 22 September, 2019
सेनाका हवल्दारसँगकाे अनैतिक सम्बन्धका कारण आफ्नै श्रीमानको हत्या !

घर्तीसँगकाे सम्बन्ध लुकाउन खोज्दा उनले आफ्नै श्रीमानको हत्या गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : 22 September, 2019
दशैँमा घर जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् गाडीभाडा

दशैं र दीपावलीकाे समयमा करिब २५ लाख मानिस उपत्यकाबाट बाहिरिन्छन् ।

प्रकाशित मिति : 22 September, 2019
गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनीलाई

रूपन्देहीको भैरहवामा निर्माण भइरहेको यो विमानस्थल आगामी डिसेम्बरभित्रै निर्माण पूरा हुनेगरि काम अगाडी बढिरहेकाे छ ।

प्रकाशित मिति : 22 September, 2019
केरुङमा थन्किए दसैंका सामान

चीनसँगको प्रमुख व्यापारिक नाका र रसुवागढी पुग्ने सडक अवरुद्ध हुँदा केरुङमा सामान लोड गर्ने खाली कन्टेनरको अभाव भएको हो । 

प्रकाशित मिति : 22 September, 2019
दशैँलाई लक्षित गरेर आजदेखि अग्रीम टिकट बुकिङ खुल्याे

दशैं र दीपावलीकाे समयमा करिब २५ लाख मानिस उपत्यकाबाट बाहिरिन्छन् ।

प्रकाशित मिति : 22 September, 2019
भक्तपुरकाे दुर्गा कपडा रिफाइनरी उद्योगमा भिषण आगलागी

आगलागीका कारण उद्योगका सम्पुर्ण कपडा साथै त्यहाँका सबै मेसिनहरु पूर्णरुपमा जलिसकेका छन् ।

प्रकाशित मिति : 22 September, 2019