Logo
प्रदेश
जीप दुर्घटना हुँदा १३ घाइते : घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर !

१६ असोज अर्घाखाचीमा – अर्घाखाचीको शितगंगा नगरपालिका –२ सितापुरको फलाचौर मोडमा मालारानी गाँउपालिका ६ हंशपुर काफलठुटाबाट नवलपरासी त्रिवेणीमा आफन्तको दाहसंस्कार गरि फर्कने क्रममा फलाचौर मोडमा लु १ ज २३६९ नम्बरको

प्रकाशित मिति : 2 October, 2018
फेसबुकमा लाइभ देखाउँदै आत्महत्या

१६ असोज चितवन – चितवन कालिका नगरपालिका –७ का निश्चल तामाङले सामाजिक सञ्जाल फेसबुकमा लाइभ देखाउँदै आत्महत्या गरेका छन् । उनले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको भेटिएको र उनको पोष्टमार्टमपछि

प्रकाशित मिति : 2 October, 2018
अरिङ्गालले टोक्दा एकको मृत्‍यु

१६ असोज भेरी – भेरी नगरपालिका –१२ धारापानी निवासी ३६ वर्षीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका तिलक विकको अरिङ्गालले टोक्दा सोमबार मृत्यु भएको छ । स्थानीयका अनुसार बिसोने

प्रकाशित मिति : 2 October, 2018
गुल्मीमा कृषकहरूलाई ६० प्रतिशत ब्याज अनुदान वितरण कार्यक्रम सम्पन्न

गुल्मी असोज १५ –(सल्लेरी खबर) गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले वित्तीय संस्थाहरूले उत्पादनमुखी व्यावसायिक क्षेत्रहरूमा लगानी युवाहरूलाई स्वरोजारमुखी बनाउनुपर्ने बताउनुभएको छ ।आज सदरमुकाम तम्घासमा मैत्री बहुउद्देश्य सहकारी संघ गुल्मीले

प्रकाशित मिति : 1 October, 2018
विद्यार्थीको एक समूहद्वारा शिक्षाध्यक्षमाथि दुर्व्यवहार

१५ असोज, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपुरमा विद्यार्थीको एक समूहले तोडफोड गरी शिक्षाध्यक्ष प्रा डा. सुधा त्रिपाठीमाथि दुर्व्यवहार गरेको छ । अपराह्न १ः३० बजे शिक्षाध्यक्षको कार्यालयमा पसी छलफलका

प्रकाशित मिति : 1 October, 2018
राष्ट्रिय जनता दल नेपाल कम्युनिष्ट पार्टीमा समाहित

१५ असोज, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीमा राष्ट्रिय जनता दल समाहित भएको छ । धूम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र नेता सुवास नेम्वाङले

प्रकाशित मिति : 1 October, 2018
एकरूपैयाँ बढी भाडा लिए रू ५ हजार जरिवाना

–पूर्णप्रसाद मिश्र १५ असोज, काठमाडौँ – सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको

प्रकाशित मिति : 1 October, 2018
प्रदेश नं १ को स्थायी राजधानी विराटनगर राख्नुपर्ने अभियान शुरु

१५ असोज विराटनगर – विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ । मोरङ

प्रकाशित मिति : 1 October, 2018
जबर्जस्तीकरणी गरी फरार रहेका एक युवक वर्षदिनपछि पक्राउ

१५ असोज तेह्रथुम – तेह्रथुममा १५ वर्षीय बालिकालाई जबर्जस्तीकरणी गरी फरार रहेका एक युवक पक्राउ परेका छन् । बालिकालाई पटक–पटक जबर्जस्तीकरणी गरी फरार रहेका लालीगुराँस नगरपालिका – ३ का ५४

प्रकाशित मिति : 1 October, 2018
हत्यापछि फिरौतीकाे माग

१५ असोज मोरङ – विराटनगर असोज ७ ह्युम पाइपभित्र भेटिएको शव विराटनगर–१७ का मोहम्मद अस्फाकको भएको र उनको अपहरणपछि फिरौतीका कारण हत्या भएको समेत प्रहरीले जनाएको छ । विराटनगरको वडानम्बर

प्रकाशित मिति : 1 October, 2018
यस्ता छन् महानगरीय प्रहरी परिसरका चाडबाड केन्द्रित सुरक्षा योजना

१४ असोज, काठमाडौँ – नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो

प्रकाशित मिति : 30 September, 2018
निर्मला पन्त प्रकरणः ‘नेगेटिभ’ अायो एसपी विष्टसहित तीनै जनाको डीएनए

१४ असोज, काठमाडाैं – निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको डिएनए रिपोर्ट सार्वजनिक भएको छ । निलम्बित एसपी डिल्लीराज विष्टसहित आशंका गरिएका तीनै जनाको डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको हो

प्रकाशित मिति : 30 September, 2018