१९ असोज, बाँके – बाँकेका उद्यमी महिलाले पालेका दुई हजार ५ सय खसी आगामी दशैँका लागि काठमाडाैँ पठाउने तयारी गरेका छन् । कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी
प्रकाशित मिति : 5 October, 2018१९ असोज, दार्चुला – नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा मौसमी भाइरलको प्रकोपले यहाँस्थित केदारेश्वर मावि सुण्डमुण्डु बन्द गरिएको छ । एक सातादेखि फैलिएको भाइरलले गाउँभरिका बालबालिका तथा वृद्धवद्धासहित विद्यालयमा अध्ययनरत ३५० विद्यार्थीमध्ये
प्रकाशित मिति : 5 October, 2018१९ असोज, कलैया – बाराको निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने बारा वन प्राविधिक सङ्घले माग गरेको छ । कलैयामा आज पत्रकार सम्मेलन गरी विभिन्न बहानामा अन्तर्राष्ट्रिय विमानस्थल बारामा बनाउन
प्रकाशित मिति : 5 October, 2018१९ असोज, बैतडी – किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४ पिरेणीका
प्रकाशित मिति : 5 October, 2018–शर्मिला पाठक १९ असोज, काठमाडौँ – भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण आगामी कात्तिक १ गतेदेखि औपचारिक शुरु गरिने भएको छ । पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा भने सम्पन्न भइसकेको
प्रकाशित मिति : 5 October, 2018१९ असोज, दाङ– दाङमा आमाछोरीको शव मृत अवस्थामा फेला परेका छन् । बबई गाउँपालिका वडा नं. ४ हसनापुरकी २४ वर्षीया सरस्वती पुन मगर र उनकी तीन वर्षीया छोरी कृतिका पुन
प्रकाशित मिति : 5 October, 2018१९ असोज, कञ्चनपुर– भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सा पास गर्न सुरु गरिएको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो ।
प्रकाशित मिति : 5 October, 2018१९ असोज, स्याङ्जा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय स्याङ्जामा कार्यकर्तासँगको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो दलसँग सम्बद्घ स्थानीय निकायका प्रमुखलाई निर्देशन दिँदै जनताको चाहनाअनुसार सबैसँग
प्रकाशित मिति : 5 October, 2018१८ असोज, रसुवा – नेपाली सेना कालीजङ्ग गणले धुञ्चेमा निर्माण गरेको रात्रीकालिन हेलीप्याडको आज उद्घाटन गरिएको छ । ५५ फिट लम्बाई तथा चौडाई भएको रात्रीकालिन हेलीप्याडको नेपाली सेना छ नम्बर
प्रकाशित मिति : 4 October, 2018१८ असोज, डोटी – सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने र एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको छ । गाउँपालिका भित्र रहेका अनाथ बालबालिकालाई पढाई खर्च स्वरुप प्रति महिना रु १
प्रकाशित मिति : 4 October, 2018१८ असोज, काठमाडौँ – वीर गणेशमान दोस्रो स्मृति कप खुला फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले युवालाई खेलप्रति आकर्षण गर्ने उद्देश्यले विसं २०४६ को
प्रकाशित मिति : 4 October, 2018१८ असोज, बागलुङ – बागलुङ दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा खपतभन्दा उत्पादन धेरै भएपछि दूधमा आत्मनिर्भर भएको हो । जिल्लामा दैनिक ६६ हजार ८ सय १६ लिटर दूध आवश्यक
प्रकाशित मिति : 4 October, 2018