Logo
प्रदेश
घुससहित विद्युत् प्राधिकरणका कर्मचारी पक्राउ

१४ असोज, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उत्तर वितरण केन्द्रका इलेक्ट्रिसियन कृष्णप्रसाद शर्मालाई रु २० हजार घुससहित आज पक्राउ गरेको छ । एक सेवाग्राहीको घरमा

प्रकाशित मिति : 30 September, 2018
पशुपतिमा माछापुच्छ्रे बैंकको सहकार्यमा ‘लकर’ र लक्ष्मी बैंकको सहकार्यमा सफा टेम्पो सेवा

१४ असोज, काठमाडौँ – पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रुपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले माछापुच्छ्रे बैंकसँगको

प्रकाशित मिति : 30 September, 2018
नौ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुने

१४ असोज, कञ्चनपुर- भीमदत्त नगरपालिकाका दुई वडाका दुर्ई हजार पाँच सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य शुरु गरिएको छ । नगरपालिका–२ र ५ का बासिन्दाका

प्रकाशित मिति : 30 September, 2018
पर्वतमा नेपालकै लामो र अग्लो झाेलुंगे पुल बन्ने

१४ असोज, पर्वत– अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरी अर्को, नेपालकै लामो र अग्लो झाेलुंगे पुल बन्ने भएको छ। पर्वतको कुश्मा नगरपालिका–१

प्रकाशित मिति : 30 September, 2018
कर्णाली नदीमा भेटियो शब

१४ असोज, टीकापुर– टीकापुर नगरपालिका–८ सत्तीस्थित कर्णाली नदीको पुल मुनि शनिबार एक पुरुषको शव भेटिएको छ । पुलको पिलरमा अड्किएको पानीमा तैरिरहेको अवस्थामा शव भेटिएको हो । पुरुषको पहिचान भने अहिलेसम्म

प्रकाशित मिति : 30 September, 2018
उद्घाटन गर्न गएका गृहमन्त्री बादलको गुल्मीमा राजीनामा माग्दै नाराबाजी

कञ्चनपुरको घटनाको दोषीलाई कारबाहीको दायरामा लिउन नसकेको भन्दै गुल्मीको सदरमुकाम तम्घासमा ने.बि .संघ नेपाल, तरुण दलले बादलको राजीनामा मागेका हुन । चर्को नाराबाजी गरेका ने.बि.संघ र तरुण दलका कार्यकर्तालाई प्रहरीले

प्रकाशित मिति : 29 September, 2018
उद्योग बाणिज्य संघ कैलालीमा लोकतान्त्रिक हाबी

कैलाकीको अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष सहित सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेदवारहरू विजय भएका छन् । कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा अशोक देवकोटा विजयी भएका छन् । अध्यक्षमा देवकोटा

प्रकाशित मिति : 29 September, 2018
नेविसंघले लगाएको ताला अनेरास्ववियूले १ घण्टा नबित्दै फुटायो

बिरालो जति नै ठुलो भए पनि बाघको अगाडि केही होइन साथै बिरालोले बाघको मुकुट लगाएर सिंहलाई तर्साउन नखोजे हुन्छ ।

प्रकाशित मिति : 28 September, 2018
प्रदेश नं ३ मा १८ विधेयक पारित

१२ असोज, हेटौँडा – प्रदेश नं ३ प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलका लागि आज दुई वटा विधेयक दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सञ्चारमाध्यमसम्बन्धी

प्रकाशित मिति : 28 September, 2018
जहाँ रातभर नाच्छन् देवता !!!

–रमेश गिरी १२ असोज, भक्तपुर – साँझ ढल्किँदै जान्छ, रात पर्दै जान्छ । रातको अँध्यारामा घरघर र टोलटोलमा बलेका बिजुली बत्तीको उज्यालो छिचोल्दै महाकाली, देवी, भूत भैरव, ख्यां, कवांलगायत विभिन्न

प्रकाशित मिति : 28 September, 2018
प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी “गोदावरी” राख्ने निर्णय

अशोज १२ काठमाडौँ – शुक्रवार दोस्रो पटक बसेको संसद बैठकले दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ को तेघरी राख्ने निर्णय गरेको

प्रकाशित मिति : 28 September, 2018
हरित प्रदेश योजनालाई सार्थकता दिन प्रदेश २ मा ५० हजार विरुवा रोपिदै

असोज १२ जनकपुरधाम – प्रदेश २ मा मन्त्रीपरिषदको ८ गते बसेको बैठकले हरित प्रदेश योजनालाई सार्थकता प्रदान गर्नमा शुक्रबार एकै दिन ५० हजार बिरुवा रोप्दै र बिरुवा रोप्नको लागि प्रदेश

प्रकाशित मिति : 28 September, 2018