Logo
प्रदेश
करोडाैँको सपना बुनेर उडे, मिर्गौलापीडित भएर घर फर्के

१९ फागुन, बनियानी – पैसा कमाउने सपना बोकेर मलेसिया पुगेका झापाका एक युवा मिर्गौलापीडित भएर स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका सिलसिलामा २१ महीनाअघि मलेसिया पुगेका झापा बुद्धशान्ति–१ का २२

प्रकाशित मिति : 3 March, 2019
हिमपातले सडक अवरुद्ध

१९ फागुन, रुकुमपूर्व – पटक पटकको हिमपातले रोल्पा हुँदै जिल्लामा जोडिएको शहीद मार्ग अवरुद्ध भएको छ । शहीद मार्ग भएर गुड्ने सवारीसाधन गुड्न सकेका छैनन् । गत पुसको तेस्रो सातादेखि

प्रकाशित मिति : 3 March, 2019
नर्सिङ क्याम्पसकी छात्राको शव फेला

१९ फागुन, पोखरा – पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो

प्रकाशित मिति : 3 March, 2019
क्यान्सर अस्पतालमा आफ्नै औषधालय

१९ फागुन, चितवन – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत्र अन्तिम सातादेखि आफ्नै औषधालय सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै

प्रकाशित मिति : 3 March, 2019
पुरिएर एक किशोरको मृत्यु

१८ फागुन, सुरुङ्गा – झापाको बाह्रदशी गाउँपालिका–५ मा आज ढिस्को भत्किँदा एक किशोरको पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षीय मनिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी

प्रकाशित मिति : 2 March, 2019
नेकपा कर्णाली प्रदेशको प्रमुख सचेतकमा गुलाबजङ्ग शाह

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दल कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नेकपाका केन्द्रीय सदस्य गुलाबजङ्ग शाहलाई नियुक्त गरिएको छ । प्रदेशसभा दलका नेता महेन्द्र बहादुर शाहीले आज गुलाबजङ्ग

प्रकाशित मिति : 2 March, 2019
हिमपातले सडक अवरुद्ध

१७ फागुन, रुकुमपूर्व – रुकुमपूर्व लाई बागलुङ हुँदै राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा महीना दिनयता यातायातका साधन चल्न सकेका छैनन् । रुकुमपूर्व र बागलुङको सिमानामा पर्ने सडक खण्डमा

प्रकाशित मिति : 1 March, 2019
अनुदानका लागि ३० घरवास छनोट

१७ फागुन, दमौली – गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरवासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकामा तनहुँबाट ३० घरवास छनोट भएका छन् । ग्रामीण

प्रकाशित मिति : 1 March, 2019
टिपरको ठक्करबाट बालकको मृत्यु

१६ फागुन, लम्की – पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडमा टिपरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१क ३२८ नं को टिपरले ठक्कर दिँदा

प्रकाशित मिति : 28 February, 2019
सुदूरपश्चिम प्रदेश प्रमुख मल्ललाई उपचारका लागि भारत लगियो

१६ फागुन, धनगढी – काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि आज एयर एम्बुलेन्समार्फत भारत लगिएको छ । फागनु पहिलो हप्तादेखि बिरामी

प्रकाशित मिति : 28 February, 2019
विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापकलाई पाँच वर्ष कैद

–लक्ष्मीप्रसाद सापकोटा १६ फागुन, पर्वत – आफैँले पढाउने चार बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ । जिल्ला अदालत पर्वतका

प्रकाशित मिति : 28 February, 2019
रंगशाला निर्माणका लागी व्यवस्थापन संकायका विद्यार्थीहरुद्दारा आर्थिक सहयोग

१३ फाल्गुन, गुल्मी- बुटवलको मणि मुकुन्द कलेजमा व्यवस्थापन संकायका अध्ययनरत विद्यार्थीहरुले आफुहरुले खाने खाजा खर्च बचाएर रंगशाला निर्माणमा सहयोग गरी उदाहरणीय काम गरेका छन् । कक्षा ११, १२ र स्नातक तहमा

प्रकाशित मिति : 25 February, 2019