Logo
प्रदेश
चरेससहित भारतीय पक्राउ

२७ माघ, धादिङ – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । काठमाडाँैबाट भारततर्फ लैजाँदै

प्रकाशित मिति : 11 March, 2019
डेढ महीनापछि खुल्यो शहीदमार्ग तर अझै खुलेन मध्यपहाडी लोकमार्ग

२७ फागुन, रुकुम (पूर्व) – भारी हिमपात र वर्षाका कारण अवरुद्ध भएको शहीदमार्ग पुनः सञ्चालन भएको छ । सडकमा हिउँ जमेपछि पुसको तेस्रो सातादेखि अवरुद्ध शहीदमार्ग हप्ता दिनयता पानी पर्न

प्रकाशित मिति : 11 March, 2019
झण्डै अपहरणमा परे व्यापारी

२६ फागुन, सप्तरी – बोदे बसाइन नगरपालिकाबाट गए राति एक व्यापारीको अपहरण प्रयास गरिएको छ । डाकनेश्वरी नगरपालिका–१ घर भई बोदे बसाइन–५ मा कपडा पसल सञ्चालन गरी बसेका ३२ वर्षीय

प्रकाशित मिति : 10 March, 2019
चिसोले ३८ भेडाबाख्रा मरे

२६ फागुन, हुम्ला – सेर्कगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा महताराका १७, गोपाल महताराका १५ र प्रकाश

प्रकाशित मिति : 10 March, 2019
घुम्ती शिविरबाट १०१ वर्षीय वृद्धाले लिइन गुल्मीमा नागरिकता

जिल्ला प्रशासन कार्यालय गुल्मीले सञ्चालन गरेको घुम्ती शिविर निकै फलदायी बनेको छ । प्रशासन कार्यालय गुल्मीले यही फागुन २२ र २३ गते जिल्लाको विकट मानिने कालीगण्डकी गाउँपालिकामा सञ्चालन गरेको घुम्ती सेवा

प्रकाशित मिति : 9 March, 2019
जनताका चाहाना पुरा गरेरै छाड्छौँ : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले जनताका चाहाना पूरा गरेरै छाड्ने बताएका छन् । शुक्रवार गृह जिल्ला गुल्मीमा नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा

प्रकाशित मिति : 9 March, 2019
गुल्मीमा हिरक महोत्सवबाट ७ करोड बढी रकम संकलन

सबैको उद्देश्य भने प्राविधिक शिक्षा सञ्चालन गर्न रहेको छ ।

प्रकाशित मिति : 7 March, 2019
टुँडिखेलमा योग शिविर हुने

२२ फागुन, काठमाडौँ – मनोक्रान्ति केन्द्र नेपालले ३२औँ मनोक्रान्ति दिवसका अवसरमा यही फागुन २६ गतेदेखि काठमाडौँको टुँडिखेलमा एकहप्ते योग साधना शिविर सञ्चालन गर्ने भएको छ । योग साधनाका माध्यमबाट समाज

प्रकाशित मिति : 6 March, 2019
भोजको खर्च सामाजिक संस्थालाई

२१ फागुन, काठमाडौँ – काठमाडौं क्षेत्र नं ३ (क) का प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा दम्पतीले आफ्नो पुत्रको अन्नप्राशन (पास्नी) गर्दा लाग्ने खर्च नयाँ जीवन नेपाल सामाजिक संस्थालाई दान गरेको छ

प्रकाशित मिति : 5 March, 2019
जीप दुर्घटनामा दुईको मृत्यु

२१ फागुन, दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा बन्दीपुर

प्रकाशित मिति : 5 March, 2019
अज्ञात रोगले विद्यार्थीलार्इ सतायो , स्कुल नै बन्द गर्नुपर्ने अवस्था

२० फागुन, रोल्पा – अज्ञात रोगका कारण विगत दुई महीनादेखी विद्यार्थी बिरामी पर्न थालेपछि पिताराज अधारभूत विद्यालय रेउघाका अभिभावक र शिक्षक चिन्तित भएका छन् । उपचारका अनेक उपाय गर्दा पनि

प्रकाशित मिति : 4 March, 2019
२ हजार पशुको स्वास्थ्य जाँच

२० फागुन लहान – सिरहाको औरही गाउँपालिकामा सम्पन्न पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरमा दुई हजार पशु चौपायाको निःशुल्क जाँच गरिएको छ । गाउँपालिकाको सहयोग र भेटेरिनरी अस्पताल तथा पशु

प्रकाशित मिति : 4 March, 2019