Logo
प्रदेश
विश्व वातावरण दिवसका अवसरमा वृक्षरोपण

किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको आयोजना ४५ औँ विश्व वातावरण दिवसका अवसर पारी आज वृक्षरोपण गरिएको छ ।

प्रकाशित मिति : 5 June, 2019
प्रधानमन्त्रीद्वारा सिंहदरबारमा एभोकाडोको बिरुवा रोपण

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियान’लाई सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपी निरन्तरता दिनुभएको छ ।

प्रकाशित मिति : 5 June, 2019
राजधानी सडकको बिजोग

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडकमा रहेको खाल्डाखुल्डी मर्मत नहुँदा यहाँका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ ।

प्रकाशित मिति : 5 June, 2019
हेटौँडामा लागुऔषध सहित एक जना पक्राउ

    २२ जेठ, हेटौँडा l हेटौँडामा लागुऔषध सहित एक जना पक्राउ परेको छ l पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार रहेका छन् । प्रहरीले उनलाई हेटौँडा

प्रकाशित मिति : 5 June, 2019
सडक विस्तारका लागि रुख काटियो

उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त तथा दुरुस्त बनाउन करिडोर निर्माणको कामलाई तीव्रता दिइएको छ ।

प्रकाशित मिति : 5 June, 2019
नुवाकोट र रसुुवामा इद

मुसलमानको पुरानो बस्ती रहेको यहाँको त्रिशूलीका मुसलमानले हर्षोल्लासका साथ इद मनाइरहेका छन्

प्रकाशित मिति : 5 June, 2019
भरतपुर अस्पताललाई जग्गाको अभाव

भरतपुर अस्पतालको नाममा रहेको जग्गा बाँड्दै गएपछि अहिले गुरुयोजनाअनुरुप काम गर्न अस्पताललाई नै जग्गाको अभाव देखिएको छ ।

प्रकाशित मिति : 5 June, 2019
नगर प्रमुखको धम्कीप्रति महासङ्घको ध्यानाकर्षण

नेपाल पत्रकार महासङ्घले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाई टेलिफोनबाट कुराकानी गर्ने क्रममा धम्की दिएको घटनाप्रति विरोध जनाएको छ ।

प्रकाशित मिति : 5 June, 2019
भिल्लका देशमा मणिजस्तै ओखरबोटको तामाखानी

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भिरखानीमा रहेको नेपालकै उत्कृष्ट तामाखानी सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित मिति : 5 June, 2019
तनहुँमा लागूऔषधसहित एक युवक पक्राउ

२२ जेठ, तनहुँ l नेपाल प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका-२ आम वोटेका निवासी २३ वर्षीय रमेश खत्री रहेका छन् l प्रहरीले खोजतलास गर्ने

प्रकाशित मिति : 5 June, 2019
इद मनाउनका लागि चन्दा नदिएको भन्दै मेयरमाथि हातपात

राजपुर नगरपालिकाको मेयरलाई इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीयको एक समूहले हातपात गरेका छन् ।

प्रकाशित मिति : 5 June, 2019
सरकारी शिक्षकका छोराछोरीले सरकारी विद्यालयमा पढ्नुपर्ने

सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ ।

प्रकाशित मिति : 5 June, 2019