Logo
लुम्बिनी प्रदेश
१ सय ४७ जनामा सिकलसेल एनिमिया

१५ कात्तिक, लमही – दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार ८१ पुरुष र ६६ महिलामा सिकलसेल एनिमिया देखिएको छ । जिल्लामा आव २०७३÷०७४ देखि

प्रकाशित मिति : 1 November, 2018
हप्तामा ३ दिन विमान चल्ने

१४ कात्तिक, लमही – दाङको टरिगाउँ विमानस्थलमा अबदेखि हप्तामा तीन दिन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सको डाँफे विमानले हप्तामा दुई दिन मात्रै दाङ–काठमाडौँ उडान भर्दै आएकामा अब

प्रकाशित मिति : 31 October, 2018
खानेपानी योजना सम्पन्न

१२ कात्तिक, दाङ – नागरिकलाई स्वच्च्छ, सफा तथा शुद्ध पिउने पानी वितरण गर्नेका लागि साढे दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण

प्रकाशित मिति : 29 October, 2018
समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु

११ कात्तिक, बुटवल – समुदाय–प्रहरी साँझेदारी कार्यक्रम प्रदेश नं ५ मा आजदेखि शुरु भएको छ । अपराध रोकथाम, सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने उद्देश्यका साथ

प्रकाशित मिति : 28 October, 2018
सञ्चार नीति सार्वजनिक

बुटवल, ९ कात्तिक – प्रदेश नं ५ को सरकारले प्रदेशको सञ्चार नीति २०७५ आज सार्वजनिक गरेको छ । नागरिकको सुुसूचित हुन र अभिव्यक्त गर्न पाउनेसम्बन्धी हकअधिकार संरक्षण गर्ने र सञ्चारमाध्यम

प्रकाशित मिति : 26 October, 2018
विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन्। । मुख्यमन्त्री

प्रकाशित मिति : 23 October, 2018
अनिश्चितकालसम्म निषेधाज्ञा

५ कात्तिक, कपिलवस्तु – जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लगाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि निषेधाज्ञा लगाउँदै आएको थियो । गए राति

प्रकाशित मिति : 22 October, 2018
दाङका मुख्य शहरमा अटो भाडा मनपरी

यहाँका प्रमुख बजार घोराही, तुलसीपुर, लमही, भालुवाङ र नारायणपुर बजार क्षेत्र र बजार छेउछाउका गाउँमा चल्ने अटो एवं इरिक्साले मनपरी भाडा उठाउँदै आइरहेका छन् । यातायात व्यवस्था कार्यालय तुलसीपुरले गत

प्रकाशित मिति : 18 October, 2018
भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा

३१ असोज, बुटवल – सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले आज भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ

प्रकाशित मिति : 17 October, 2018
स्थानीय तहबाट दशैँ बजार अनुगमन

३१ असोज, परासी – पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले दशैँका अवसरमा पहिलोपटक बजार अनुगमन गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमन हुँदै आएकामा स्थानीय तहबाटै बजार अनुगमन गर्न

प्रकाशित मिति : 17 October, 2018
वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

३० असोज, दाङ – पछिल्लो समय जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासङ्घ दाङले जनाएको छ । अहिले जिल्लामा रहेका ५०४ वटा सामुदायिक वन समूहमध्येमा ६३

प्रकाशित मिति : 16 October, 2018
गुल्मिको सिमलटारिमा मकै जोन फिल्ड कार्यलायको उद्घाटन कार्यक्रम सम्पन्न

सिमलटारी, गुल्मी । असोज, २८, २०७५ । गुल्मिको मालिका गापा वडा न. ८ मा पर्ने सिमलटरीमा परियोजना कार्यन्वयन इकाई , (मकै जोन) को कार्यलाय स्थापना गरिएको छ । सरकारले कृषि

प्रकाशित मिति : 15 October, 2018