Logo
लुम्बिनी प्रदेश
प्रहरी जवान हिरासतमा

२८ कात्तिक, दाङ – थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक प्रहरी जवानलाई पक्राउ गरेको छ । प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका

प्रकाशित मिति : 14 November, 2018
लेकभेगको विकासका निम्ति प्रदेश ५ सरकारको चासो

२८ कात्तिक, रामपुर – पाल्पाको लेकभेगमा सर्वसुलभ मोटरबाटो तथा कृषिको मुख्य क्षेत्र बनाउनका निम्ति प्रदेश नं ५ सरकारको तीव्र पहल भएको छ । पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री तथा सङ्घीय सांसद दलबहादुर

प्रकाशित मिति : 14 November, 2018
भैरहवा मालपोत अनलाइनमा

२८ कात्तिक, भैरहवा – मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्ना काम शुरु गरेको

प्रकाशित मिति : 14 November, 2018
दाङ सुर्खेत सडकखण्ड अवरुद्ध

२५ कात्तिक, तुलसीपुर – दाङ–सुर्खेत सडकखण्ड शनिबार साँझदेखि अवरुद्ध भएको छ । बसको ठक्करबाट बबई गाउँपालिका–५ बस्ने २२ वर्षीय मानसिङ वलीको मृत्यु भएपछि सो सडकखण्ड स्थानीयवासीले अवरुद्ध गरेका हुन् ।

प्रकाशित मिति : 11 November, 2018
जीप दुर्घटनामा एकको मृत्यु

२५ कात्तिक, रामपुर – पाल्पामा आज भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । रिब्दीकोट गाउँपालिका–६ पालुङ्गमा आज बिहान भएको दुर्घटनामा घाइतेमध्ये तीन

प्रकाशित मिति : 11 November, 2018
खानेपानी पुगेपछि स्थानीयवासी खुशी

२२ कात्तिक, बेझाड – बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी बोक्दै आएका सिलुवा माथिल्लोथरका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् । वर्षौंदेखि खानेपानीको

प्रकाशित मिति : 8 November, 2018
पटाकाले आतङ्क

२२ कात्तिक, परासी – तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएजस्तो हुन्छ । खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार ठुटीबारीबाट गैरकानूनी रुपमा सदरमुकाम

प्रकाशित मिति : 8 November, 2018
डायलाइसिस सेवा सञ्चालन हुने

२१ कात्तिक, बुटवल – मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ । हाल बन्द अवस्थामा रहेको तानसेन

प्रकाशित मिति : 7 November, 2018
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

१९ कात्तिक, गुल्मी – गुल्मीको मदाने गाउँपालिकामा श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । श्रीमती सीताको हत्या गर्ने मदाने गाउँपालिका–६ का दुर्गाबहादुर नेपाली आइतबार पक्राउ परेका हुन् । कात्तिक

प्रकाशित मिति : 5 November, 2018
लमही–कोइलाबासमा रु ६ करोड मुआब्जा

१९ कात्तिक, लमही – दाङको लमही–कोइलावास क्षेत्रमा पर्ने जग्गाका लागि करिब रु ६ करोड मुआब्जा वितरण गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार जग्गा एकीकरण गरेर हुलाकी

प्रकाशित मिति : 5 November, 2018
रोशन र पूजा बने प्रदेश च्याम्पियन

१८ कात्तिक, घोराही – दाङको घोराहीमा सम्पन्न प्रथम प्रादेशिक प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता २०७५ को उपाधि पुरुषतर्फ नवलपरासी जिल्लाका रोशन आले र महिलातर्फ गुल्मी जिल्लाकी पूजा रसाइलीले जितेका छन्

प्रकाशित मिति : 4 November, 2018
दाङका बजारमा जुम्ली स्याउ

१८ कात्तिक, लमही – दाङको लमही बजारमा जुम्लाको स्याउले बजार पाउन थालेको छ । भारतबाट आयात गरिएको स्याउभन्दा सस्तो भएका कारण जुम्लाको स्याउले बजार पाएको हो । लमही–६ का देउमती

प्रकाशित मिति : 4 November, 2018