Logo
लुम्बिनी प्रदेश
बाँकेका खसी काठमाडौँ पठाइँदै

१९ असोज, बाँके – बाँकेका उद्यमी महिलाले पालेका दुई हजार ५ सय खसी आगामी दशैँका लागि काठमाडाैँ पठाउने तयारी गरेका छन् । कचनापुर, महादेवपुरी, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी

प्रकाशित मिति : 5 October, 2018
दाङमा आमाछोरीको शव फेला पर्‍यो, हत्याको आशङ्का

१९ असोज, दाङ– दाङमा आमाछोरीको शव मृत अवस्थामा फेला परेका छन् । बबई गाउँपालिका वडा नं. ४ हसनापुरकी २४ वर्षीया सरस्वती पुन मगर र उनकी तीन वर्षीया छोरी कृतिका पुन

प्रकाशित मिति : 5 October, 2018
दाङमा सहकारीले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने

१७ असोज, घोराही- सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन

प्रकाशित मिति : 3 October, 2018
१७ वर्षपछि बजार अनुगमन !!!

१६ असोज, परासी – पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारसँगै जोडिएको पोखरापाली र मन्झरिया चोकमा १७ वर्षपछि बजार अनुगमन भएको छ । रामग्राम नगरपालिका– ६ र १० मा पर्ने ती बजारमा यति

प्रकाशित मिति : 2 October, 2018
जीप दुर्घटना हुँदा १३ घाइते : घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर !

१६ असोज अर्घाखाचीमा – अर्घाखाचीको शितगंगा नगरपालिका –२ सितापुरको फलाचौर मोडमा मालारानी गाँउपालिका ६ हंशपुर काफलठुटाबाट नवलपरासी त्रिवेणीमा आफन्तको दाहसंस्कार गरि फर्कने क्रममा फलाचौर मोडमा लु १ ज २३६९ नम्बरको

प्रकाशित मिति : 2 October, 2018
गुल्मीमा कृषकहरूलाई ६० प्रतिशत ब्याज अनुदान वितरण कार्यक्रम सम्पन्न

गुल्मी असोज १५ –(सल्लेरी खबर) गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले वित्तीय संस्थाहरूले उत्पादनमुखी व्यावसायिक क्षेत्रहरूमा लगानी युवाहरूलाई स्वरोजारमुखी बनाउनुपर्ने बताउनुभएको छ ।आज सदरमुकाम तम्घासमा मैत्री बहुउद्देश्य सहकारी संघ गुल्मीले

प्रकाशित मिति : 1 October, 2018
उद्घाटन गर्न गएका गृहमन्त्री बादलको गुल्मीमा राजीनामा माग्दै नाराबाजी

कञ्चनपुरको घटनाको दोषीलाई कारबाहीको दायरामा लिउन नसकेको भन्दै गुल्मीको सदरमुकाम तम्घासमा ने.बि .संघ नेपाल, तरुण दलले बादलको राजीनामा मागेका हुन । चर्को नाराबाजी गरेका ने.बि.संघ र तरुण दलका कार्यकर्तालाई प्रहरीले

प्रकाशित मिति : 29 September, 2018
नेविसंघले लगाएको ताला अनेरास्ववियूले १ घण्टा नबित्दै फुटायो

बिरालो जति नै ठुलो भए पनि बाघको अगाडि केही होइन साथै बिरालोले बाघको मुकुट लगाएर सिंहलाई तर्साउन नखोजे हुन्छ ।

प्रकाशित मिति : 28 September, 2018
बाघ सुतेको बेला स्याल कराउनु स्वाभाविक हो : ने.बि.संघ सभापति क्षेत्री

बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा हिजो भएको घटनालाई लिएर दुई बिद्यार्थी संगठन बिच टिकाटिप्पणी सुरु भएको छ । अनेरास्ववियुले घटनाको घोर भर्साना गरेको छ भने क्याम्पस माथी आगजनी गर्नेलाई नछाड्ने चेतावनी

प्रकाशित मिति : 27 September, 2018
लुकाइछिपाइ राखेको काठ बरामद

१० असोज , लुम्बिनी – पानीभित्र लुकाइछिपाइ राखेको १०८ क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल नेपाल पजरकट्टीले बरामद गरेको छ । पजरकट्टी बीओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक ताम्रजङ्ग बस्नेतको नेतृत्वमा खटिएको

प्रकाशित मिति : 26 September, 2018
रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकामा रहेको शंखनगर चोकमा ट्रकले ठक्कर दिदा मोटरसाइकलमा सवार एकजनाको घटना स्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा

प्रकाशित मिति : 26 September, 2018
लुम्बिनी क्याम्पसले मनपरी गरेको भन्दै नेविसंघद्वारा आगजनी र तोडफोड

क्याम्पसले असहज परिस्थिति सृजना भएको भन्दै ११ र १२ गते कलेज बन्द गरेको छ ।

प्रकाशित मिति : 26 September, 2018