Logo

सल्लेरी खबर

आज मिति २०७५ साल कात्तिक १० गते सोमबार, अाजको राशीफल यस्तो रहेको छ

आज मिति २०७५ साल कात्तिक १० गते सोमबार । आजको राशीफल यस प्रकार रहेको छ। वरिष्ठ बाल कृष्ण अाचार्यले राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्। मेष राशी– शुभचिन्तकहरूको

प्रकाशित मिति : 26 November, 2018
भारतीय मन्त्रीहरु पाकिस्तान जाने

९ मङ्सिर, इस्लामाबाद – सिख समुदायकाे धार्मिक यात्राका लागि नयाँ पाकिस्तानी सीमानाका खोल्ने समारोहमा सहभागी हुन गरिएको आमन्त्रणलाई भारतले स्वीकार गरेको पाकिस्तान सरकारले जनाएको छ । भारतका दुई जना मन्त्रीले

प्रकाशित मिति : 25 November, 2018
इस्लामिक स्टेटका प्रवक्ता मारिए

९ मङ्सिर, अफगानिस्तान – सुरक्षाफौजको कारबाहीमा अफगानिस्तानमा सक्रिय लडाकू समूह इस्लामिक स्टेट (आइएस)का एकजना प्रवक्ता मारिएका छन् । पूर्वी नान्गारहारमा आइएसका प्रवक्ता एवं प्रचार प्रमुख सराफात साफाकको मृत्यु भएको सरकारी

प्रकाशित मिति : 25 November, 2018
हिन्दू मन्दिर निर्माणको माग गर्दै दशौँ हजार प्रदर्शनमा

९ मङ्सिर, भारत – भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार

प्रकाशित मिति : 25 November, 2018
‘कार्यस्थलमा नखटिने इञ्जिनीयरलाई कारवाही हुन्छ’

९ मङ्सिर, काभ्रेपलाञ्चोक – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा खटाइएका इञ्जिनीयर गाउँ नबसे तत्कालै कारवाही गरिने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण,

प्रकाशित मिति : 25 November, 2018
आगलागीबाट ३० घर नष्ट

९ मङ्सिर, गलकोट – बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँमा आज बिहान २ बजे आगलागी हुँदा ३० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । नवीगाउँमा लागेको आगो बिहान ८ बजे मात्र

प्रकाशित मिति : 25 November, 2018
पहाडमा मूल्य बढ्यो

९ मङ्सिर, काठमाडौँ – पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीतिमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडमा

प्रकाशित मिति : 25 November, 2018
जात होइन थरका आधारमा नागरिकता हुनुपर्छ

९ मङ्सिर, काठमाडौँ – दलित समुदायबाट प्रतिनिधित्व गर्ने सांसदले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा जात होइन थरका आधारमा नागरिकताको प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन्

प्रकाशित मिति : 25 November, 2018
निर्माणसम्बन्धी प्रदर्शनीमा आकर्षण

९ मङ्सिर, काठमाडौँ – घर तथा भवन निर्माणसम्बन्धी बिहीवारदेखि शुरु भएको ‘विल्डिङ एण्ड कन्स्ट्रक्सन एक्स्पो’ मा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् । सर्वसाधारणलाई निर्माणसम्बन्धी जानकारी दिने उद्देश्यले शुरु भएको

प्रकाशित मिति : 25 November, 2018
सेवा गुणस्तरीय बनाउने प्रयासमा अध्यागमन

९ मङ्सिर, काठमाडाैँ – अध्यागमन विभागले आफ्नो काम कारवाहीमा चुस्तता ल्याउने प्रयास थालेको छ । विभागका महानिर्देशक ईश्वर पौडेलका अनुसार विगतमा विभागको काम कारवाहीमा विभिन्न टीकाटिप्पणी उठ्ने गरेकाले त्यसलाई समाधान

प्रकाशित मिति : 25 November, 2018
पत्रकारितालाई विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण : उपप्रम

९ मङ्सिर, काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित

प्रकाशित मिति : 25 November, 2018
छाडा चौपायाको व्यवस्थापन गर्न गौशाला बनाइने

९ मङ्सिर, काठमाडौँ – ललितपुरका किसानले थारा, बूढी गाई र बहरबाट दूध प्राप्त नहुने भएपछि त्यसको उचित व्यवस्थापनमा सहजीकरण गरिदिन कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणि खनाललाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : 25 November, 2018