Logo

सल्लेरी खबर

मुख्यमन्त्रीद्वारा शोक व्यक्त

१० मङ्सिर, भद्रपुर – मुख्यमन्त्री शेरधन राईले शिवसताक्षी–७ मा भएको आगलागीमा परी एउटै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् । सताक्षीधाममा धार्मिक अनुष्ठान सोमबार उद्घाटन

प्रकाशित मिति : 26 November, 2018
करारमा कर्मचारी भर्नासम्बन्धी विधेयक पारित

१० मङ्सिर, जनकपुरधाम – प्रदेश नं २ को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५ आज बहुमतले पारित भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा पेश गरेको

प्रकाशित मिति : 26 November, 2018
गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परीक्षण

१० मङ्सिर, फिक्कल – इलाम, देउमाई नगरपालिकास्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन व्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले बिहान ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गरेका हुन्

प्रकाशित मिति : 26 November, 2018
नेपाल–अमेरिका संसदीय मैत्री समूह गठन तयारी

१० मङ्सिर, काठमाडौँ – सभामुख कृष्णबहादुर महरासँग यहाँस्थित अमेरिकी राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको द्विपक्षीय भेटमा नेपाल–अमेरिका बीचको सम्बन्ध, आपसी हित,

प्रकाशित मिति : 26 November, 2018
‘ए’ डिभिजन लिग: थ्री स्टार र पुलिस विजयी

१० मङ्सिर, काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा न्यू रोड टीम (एनआरटी)लाई २–० ले पराजित गर्दै थ्री स्टार विजयी भएको छ । एन्फा

प्रकाशित मिति : 26 November, 2018
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपालमा तालाबन्दी

१० मङ्सिर, काठमाडौँ – तलब वृद्धिको माग गर्दै पर्यटन क्षेत्रका तीन मजदूर सङ्गठनले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) मा तालाबन्दी गरेका छन् । युनिट्राभको नेतृत्वमा आज पर्यटन श्रमिक सङ्घ

प्रकाशित मिति : 26 November, 2018
भूकम्पपीडितले गरे रकम फिर्ता

१० मङ्सिर, धादिङबेशी – सरकारबाट घर बनाउन रकम लिएका धादिङका एक भूकम्पपीडितले सरकारबाट लिएको रकम नै फिर्ता गरिदिएका छन् । नीलकण्ठ नगरपालिका–९ मुरलीभञ्याङका चेतनाथ लम्सालले आफूले लिएको रु ५० हजार

प्रकाशित मिति : 26 November, 2018
पुस २१ देखि ‘एमएम कप’ क्रिकेट प्रतियोगिता , सेमिफाइनलमा पुग्ने टोलीले रु २५ हजार पाउने

१० मङ्सिर, काठमाडौँ – पहिलो संस्करणको ‘एमएम कप’ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुस २१ देखि माघ ७ गतेसम्म इनरुवामा हुने भएको छ । आज पत्रकार सम्मेलन आयोजना गरी शान्ति

प्रकाशित मिति : 26 November, 2018
द्वन्द्वपीडितलाई न्याय दिनुपर्नेमा जोड

१० मङ्सिर, काठमाडौँ – सङ्क्रमणकालीन न्यायको प्रक्रियामा द्वन्द्वपीडितलाई आवश्यक मनोसामाजिक परामर्श र सामाजिक पुनर्मिलन कार्य गराउन नसकिएकामा चिन्ता व्यक्त गरिएको छ । दिदीबहिनी संस्थाले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी

प्रकाशित मिति : 26 November, 2018
आइएनजिओलाई पारदर्शी बन्न आग्रह

१० मङ्सिर, काठमाडौँ – अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) लाई एकद्वार प्रणालीमा ल्याउन र पारदर्शी बन्न आग्रह गरिएको छ । नेपालको सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा काम गर्दे आएका अधिकांश अन्तर्राष्ट्रिय

प्रकाशित मिति : 26 November, 2018
वाइड बडी जहाज खरीदमा अनियमितता भए कारबाही गरिने

चिप्लेढु्ङ्गा, १० मङ्सिर – संस्कृति, पर्यटन एवं नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले वाइड बडी जहाज खरीदमा अनियमितता भएको पाइएमा जोसुकैलाई पनि कडा कारवाही गरिने बताएका छन् । मन्त्री अधिकारीले आफ्नो निर्वाचन

प्रकाशित मिति : 26 November, 2018
एडिबीद्वारा १६ अर्ब ९२ करोड विकास सहायता

१० मङ्सिर, काठमाडौँ, – एशियाली विकास बैङ्कले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु १६ अर्ब ९२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैङ्कले दक्षिण एशियाली उपक्षेत्रीय

प्रकाशित मिति : 26 November, 2018