Logo

सल्लेरी खबर

प्रतिबन्धित औषधि जफत

१७ मङ्सिर, बनियानी – झापाको अर्जुनधारा नगरपालिकाको बजार अनुगमन टोलीले आज खुदुनाबारी र आइतबारे बजार क्षेत्र अनुगमनका क्रममा प्रतिबन्धित औषधि जफत गरेको छ । नगरपालिकाका स्वास्थ्य संयोजक एवम् अनुगमन सदस्य

प्रकाशित मिति : 3 December, 2018
राखेपद्वारा शोक व्यक्त

१७ मङ्सिर, काठमाडौँ – राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले परिषद्का सदस्य सचिव केशवकुमार विष्टलाई परेको पितृशोकप्रति शोक व्यक्त गरेको छ । परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाद्वारा आज जारी विज्ञप्तिमा सदस्य–सचिव विष्टका पिता

प्रकाशित मिति : 3 December, 2018
अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता

१७ मङ्सिर, काठमाडौँ – अन्तर्राष्ट्रिय ब्याटमिन्टन महासङ्घको सहयोग तथा नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा भोलिदेखि अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु हुने भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन हलमा हुने

प्रकाशित मिति : 3 December, 2018
फरक क्षमता भएकालाई अवसर र सम्मानको खाँचो

१७ मङ्सिर, रुपन्देही – प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन थापाले फरक क्षमता भएका व्यक्तिलाई अवसर र सम्मानको खाँचो रहेको बताएका छन् । सत्ताइसौँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा राष्ट्रिय

प्रकाशित मिति : 3 December, 2018
ढुङ्गेबजार लघु जलविद्युत्बाट १५० घरधुरी लाभान्वित

१७ मङ्सिर, डोटी – डोटी जोरायल गाउँपालिका–६ स्थित निर्माणाधीन १८ किलोवाट ढुङ्गेबजार लघु जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण सम्पन्न भएको छ । जोरायल गाउँपालिकाको रु सात लाख तथा ६ नंं वडा

प्रकाशित मिति : 3 December, 2018
शिक्षकले आफ्नो पेशालाई मर्यादित बनाउनुपर्छः मुख्यमन्त्री पौडेल

१७ मङ्सिर, हेटौँडा – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गरेका छन् । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन

प्रकाशित मिति : 3 December, 2018
शरणार्थीलाई स्वदेश फिर्तीको पहल गरिदिन माग

१७ मङ्सिर,  दमक – भूटानी रिकन्सिलेसन कमिटीले भूटानी शरणार्थीलाई ससम्मान स्वदेश फिर्तीको पहल गरिदिन नेपाल सरकारसँग माग गरेको छ । कमिटीले आज पूर्वी झापा र मोरङका दुई शिविरमा बस्दैआएका शरणार्थीलाई

प्रकाशित मिति : 3 December, 2018
बेपत्ता मुखिया फेला परेनन्

१७ मङ्सिर, सप्तरी – माछा मार्न जाँदा सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका २२ वर्षीय रामबाबु मुखिया आइतबारदेखि बेपत्ता भएका छन् । डाक्नेश्वरी–३ स्थित पातो–हटेलका बीचमा रहेको खड्ग नदीमा बनेको पुलको साइफनमा

प्रकाशित मिति : 3 December, 2018
आज मिति २०७५ साल मंसिर १७ गते सोमबार,हेर्नुहोस् अाजको राशीफल

आज मिति २०७५ साल मंसिर १७ गते सोमबार। आजको राशीफल यस प्रकार रहेको छ। वरिष्ठ ज्याेतिषविद् बाल कृष्ण अाचार्यले राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्। मेष : आफन्तको

प्रकाशित मिति : 3 December, 2018
बरू अण्डा नष्ट गर्छाैँ तर मुल्य घटाउँदैनाैँः अण्डा उत्पादक सङ्घ

१६ मङ्सिर, चितवन – अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझै

प्रकाशित मिति : 2 December, 2018
एक लाख डलरद्वारा प्रधानमन्त्री ओली सम्मानित

१६ मङ्सिर, काठमाडौँ – युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । यहाँ आज सम्पन्न एशिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण

प्रकाशित मिति : 2 December, 2018
८० वर्षमा नागरिकता

१६ मङ्सिर, रुकुम पूर्व – भुमे गाउँपालिका– ६ महतका प्रवासी बुढाले ८० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ति शिविरमा बुढालाई नागरिकता वितरण गरिएको

प्रकाशित मिति : 2 December, 2018