Logo

सल्लेरी खबर

विद्युत्का कर्मचारीमाथि कुटपिट

२० मङ्सिर, लहान – हुकिङ गरी विद्युत् चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका–१३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् । विद्युत्

प्रकाशित मिति : 6 December, 2018
प्रदेश पाँचमा आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना

२० मङ्सिर, रुपन्देही – प्रदेश पाँचका आठ जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेशका १२ जिल्ला हेर्नेगरी गुल्मी, पाल्पा, अर्घाखाँची, नवलपरासी, कपिलबस्तु,

प्रकाशित मिति : 6 December, 2018
आज मिति २०७५ साल मंसिर २० गते बिहीबार,हेर्नुहोस् तपार्इको राशीफल

आज मिति २०७५ साल मंसिर २० गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपार्इहरूको दिन शुभ रहोस्।   मेष राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी

प्रकाशित मिति : 6 December, 2018
कारबाहीमा बाह्र लडाकू मारिए र १८ पक्राउ

१९ मङ्सिर, अफगानिस्तान – अफगानिसतानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध गरिएको कारबाहीको क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो

प्रकाशित मिति : 5 December, 2018
‘नेपालका विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी’

१९ मङ्सिर, काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताएका छन् । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आज साँझ आयोजना गरेको

प्रकाशित मिति : 5 December, 2018
७.५ म्याग्नीच्यूडको भूकम्प

१९ मङ्सिर, न्यूजिल्याड – न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५ म्याग्नीच्यूडको भूकम्प गएको छ । सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : 5 December, 2018
प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यको शपथ

१९ मङ्सिर, विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल तथा सदस्यद्वय मीना भण्डारी र पूर्ण लक्समलाई आज एक समारोहबीच पद तथा गोपनियताको

प्रकाशित मिति : 5 December, 2018
तीन सदस्यलाई प्रदेशको राजधानी र नाम तोक्ने कार्यविधि बनाउने जिम्मा

१९ मङ्सिर, खस्यौली – प्रदेश नं ५ को नामरकण र स्थायी राजधानी सिफारिश समितिको कार्यविधि बनाउने विषयलाई टुङ्गो लगाउन प्रदेशसभाका तीन सदस्यलाई जिम्मा दिइएको छ । प्रदेश नं ५ को

प्रकाशित मिति : 5 December, 2018
अस्थिपञ्जर फेला

१९ मङ्सिर, दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३, अँधेरीखोलाको मुहानमा एक व्यक्तिको अस्थिपञ्जर फेला परेको छ । सोही वडाको कोटथोक निवासी ४४ वर्षीय टेकबहादुर थापाको अस्थिपञ्जर आज फेला परेको हो ।

प्रकाशित मिति : 5 December, 2018
हिमालयन शेर्पा क्लबद्वारा च्यासललाई ३ अंक उपहार

१९ मङ्सिर, काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी च्यासल युथ क्लबलले दोस्रो जीत निकालेको छ । एन्फा मैदान सातदोबाटोमा आज भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई २–१

प्रकाशित मिति : 5 December, 2018
एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शन

१९ मङ्सिर, काठमाडौँ – बालाचतुर्दशीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म दुर्लभ एकमुखे रुद्राक्ष र नागमणि प्रदर्शनीमा राखिएको छ । बहुमूल्य यी सामग्री प्रत्येक वर्ष बालाचतुर्दशीका

प्रकाशित मिति : 5 December, 2018
धाम निर्माणका लागि बैंकको सहयोग

१९ मङ्सिर, चितवन – भरतपुर महानगरपालिका–११ मा रहेको गणेशस्थानलाई गणेशधाम बनाउन सहयोग पुर्याउने उद्देश्यले प्राइम कमर्सियल बैंकले रु एक लाख ५० हजार सहयोग गरेको छ । प्राइम कमर्सियल बैँक भरतपुर

प्रकाशित मिति : 5 December, 2018