Logo

सल्लेरी खबर

स्ववियुको निर्वाचन सारौँ : महामन्त्री डा. कोइराला

१६ माघ, भरतपुर – नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छन् । आज भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको

प्रकाशित मिति : 30 January, 2019
अफ्रिकी क्रिकेटर जोन्टी डिपिएलको सद्भावना राजदूत

१६ माघ, धनगढी — धनगढीमा आयोजना हुन लागेको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संस्करणको सद्भावना राजदूतमा दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स नियुक्त भएका छन् । दक्षिण अफ्रिकाका लागि ५२

प्रकाशित मिति : 30 January, 2019
बनेपा नगरपालिकाद्वारा प्रहरीलाई जग्गा

१६ माघ, काभ्रेपलाञ्चोक — बनेपा नगरपालिकाले आफ्नो नाममा रहेको दुई रोपनी जग्गा इलाका प्रहरी कार्यालय बनेपालाई प्रदान गरेको छ । लामो समयदेखि जग्गा अभावका कारण कार्यालय सञ्चालनमा कठिनाइ भोग्दै आएको

प्रकाशित मिति : 30 January, 2019
सरकार गल्ती सच्याएर अघि बढोस् , घोटाला छानबिन होस् : काङ्ग्रेस

१६ माघ, काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले स्व गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताललाई केन्द्र सरकार मातहत राख्ने मन्त्रिपरिषद्को निर्णयबारे पार्टीलाई कुनै औपचारिक जानकारी नभएको जनाएको

प्रकाशित मिति : 30 January, 2019
शतवार्षिकी समारोह एकसाथ मनाउन उत्तर कोरियालाई दक्षिणको प्रस्ताव

सियोल, १५ माघ – कोरियाली जनताले स्वतन्त्रता प्राप्त गरेको आन्दोलनको शतबार्षिकी संयुक्तरुपमा मनाउन दक्षिण कोरियाले उत्तर कोरिया समक्ष प्रस्ताव गरेको छ । दुवै कोरियामा हरेक वर्ष मार्च १ तारिखका दिन

प्रकाशित मिति : 29 January, 2019
गैरकानूनीरूपमा सम्पत्ति जोडेको अभियोगमा मुद्दा

१५ माघ, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको

प्रकाशित मिति : 29 January, 2019
शेयर बजार पुनः घट्यो

१५ माघ, काठमाडौँ – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ

प्रकाशित मिति : 29 January, 2019
‘डकर्मीलाई तालीम विपन्नलाई घर’

१५ माघ, गोरखा – गोरखा गण्डकी गाउँपालिकामा घर बनाउन प्रदान गरिएको डकर्मी तालीमबाट विपन्न परिवारले भने भूकम्प प्रतिरोधी घर पाएका छन् । गाउँपालिका वडा नम्बर १, २ र ६ मा

प्रकाशित मिति : 29 January, 2019
पेट्रोलियम व्यवसायलाई व्यवस्थित गरिने

१५ माघ, विदुर – सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दरमा पेट्रोलियम पदार्थ बिक्री हुँदै आइरहेकामा अब त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय, नुवाकोटले सक्रियता देखाएको छ । प्रशासनले उपभोक्ता, व्यवसायीलगायत सरोकारवालासँग

प्रकाशित मिति : 29 January, 2019
अल्ट्रा म्याराथनको तयारी पूरा

१५ माघ, दमौली – शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले बुधबार आयोजना गर्न लागेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण

प्रकाशित मिति : 29 January, 2019
राष्ट्रिय सम्मेलनको तयारी पूरा

१५ माघ, चितवन – नेपाल पत्रकार महासङ्घको महिला विभागले यहाँ आयोजना गर्न लागेको महिला पत्रकारको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलन बुधबारदेखि जिल्लाको पर्यटकीय क्षेत्र पटिहानीमा शुरु हुनेछ

प्रकाशित मिति : 29 January, 2019
लागुऔषधसहित पक्राउ

१५ माघ, काठमाडौँ – महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख ७०७३ नंको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको

प्रकाशित मिति : 29 January, 2019