Logo

सल्लेरी खबर

शेयर बिक्रीमा अग्रिम रकम नलेऊ– स्टक

१७ माघ, काठमाडौँ – नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । धितोपत्र खरीद गर्दा अग्रिम रकम

प्रकाशित मिति : 31 January, 2019
झुटो आपराधिक घटना तयार पार्ने पक्राउ

१७ माघ, काठमाडौंँ – बैंकमा जम्मा गर्न पठाएको रकम लुटपाट भयो भनेर झुटो आपराधिक घटना तयार गरी लाखौँ रकम लुकाउने व्यक्तिलाई नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ

प्रकाशित मिति : 31 January, 2019
नेपालले टस जितेर पहिले बलिङ शुरु गर्यो

१७ माघ, काठमाडौँ — घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा घरेलु टोलीविरुद्ध

प्रकाशित मिति : 31 January, 2019
आज मिति २०७५ साल माघ १७ गते बिहिबार , आजको राशीफल

आज मिति २०७५ साल माघ १७ गते बिहिबार । आजको राशीफल यस प्रकार रहेको छ। तपार्इहरूको दिन शुभ रहोस्। मेष राशि– शुभकार्यको चर्चा चल्नेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। जीवनसाथीको

प्रकाशित मिति : 31 January, 2019
कारागार चलान भएकै दिन आत्महत्या

१६ माघ, चरिकोट – श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै

प्रकाशित मिति : 30 January, 2019
७ सय ९३ सरकारी कर्मचारी कार्बाहीमा पर्ने

१६ माघ काठमाडौँ – राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि

प्रकाशित मिति : 30 January, 2019
गलत सूचना दिने पक्राउ

१६ माघ, काठमाडौँ – आपराधिक घटना तथा दुर्घटना भएमा छिटो सूचना प्रवाह हुँदा उद्धार तथा अपराधी पक्राउ गर्न सजिलोका लागि प्रहरी नियन्त्रण कक्षमा राखिएका १०० नम्बरमा झुठा सूचना दिने दुईलाई

प्रकाशित मिति : 30 January, 2019
व्यास अल्ट्रा म्याराथनको उपाधि रानाभाटलाई

१६ माघ, दमौली – व्यास नगरपालिकाको आयोजनामा आज सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाटले जितेका छन् । व्यास–५ मानहुँदेखि ८ नं वडाको पुलिमराङसम्मको ४४ किमि

प्रकाशित मिति : 30 January, 2019
छोरीको हत्या आशङ्कामा पक्राउ

१६ माघ, सप्तरी – एक किशोरीको अर्धनग्न शव घरमै फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुवालाई आज पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको चोटपटक

प्रकाशित मिति : 30 January, 2019
भेनेजुएलामा विपक्षी नेतालाई देश छाड्न प्रतिबन्ध

१६ माघ, कारकास – भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता हुवाँ गुएइदोलाई देश नछाड्न मङ्गलबार आदेश दिएको छ । आफैँले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोको सम्पत्ति रोक्का गर्न पनि अदालतले

प्रकाशित मिति : 30 January, 2019
अन्ना हजारेद्वारा आमरण अनसन आरम्भ

१६ माघ, भारत – भारतका प्रख्यात सामाजिक अभियन्ता अन्ना हजारेले बुधबारदेखि आफ्नै गाउँमा आमरण अनसन सुरु गरेका छन् । केन्द्रमा लोकपाल र प्रदेशमा लोकायुक्तहरु नियुक्त गर्ने व्यवस्थासहितको लोकपाल विधेयक कार्यान्वयन

प्रकाशित मिति : 30 January, 2019
शहीद घोषणाको स्वागत

१६ माघ, काठमाडौँ – द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवार संस्थाले द्वन्द्वका क्रममा मृत्युवरण गरेका सेना, सशस्त्र, प्रहरी र गुप्तचरलगायतका सुरक्षाकर्मीलाई हालै सरकारले शहीद घोषणा गरेकामा त्यसको स्वागत गरेको छ । संस्थाका सचिव

प्रकाशित मिति : 30 January, 2019