Logo

सल्लेरी खबर

सपना बोकी बिदेश गएका आँखानै रहेनन !

  वैदेशिक रोजगारीमा जाने समयमा आफ्ना बुबाआमा, छोराछोरी र श्रीमतीको आँखाको आँसुसहितको मुहार हेरेर विदेशिएका महोत्तरी बर्दिबास ३ का गण्ेश बहादुर श्रेष्ठले विदेशबाट फर्किदा आफ्ना परिवारको सदस्यको हँसिलो मुहार हेर्न

प्रकाशित मिति : 1 February, 2017
ट्रम्पका बिरुद्ध बिरोध बढ्दै ।

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्ला निर्णयका विरुद्धमा जुलुस विरोध र धर्ना दैनिक बढेका छन्। मुख्य सडक, उपराष्ट्रपतिको निवासदेखि अन्तराष्ट्रिय विमानस्थलहरुमा समेत विरोध भएका छन् । राती अबेरसम्म मैनबत्ती

प्रकाशित मिति : 1 February, 2017
१३० पत्नीका श्रीमान्‌ अनी २०३ सन्तानका पिताको निधन ।

नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ। कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए । उनले १३० जना महिलासँग विवाह गरेका थिए ।

प्रकाशित मिति : 1 February, 2017
काठमाडौँ जिल्लामा मात्रै ४५ वटा दल दर्ता

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लामा एक महिनाको अवधि तोकेर दल दर्ताका लागि सूचना प्रकाशन गरेकोमा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ४५ वटा राजनीतिक दल दर्ता भएका छन् । 

प्रकाशित मिति : 1 February, 2017
वाइसिएलको एकता बैठक सम्पन्न, संयोजकमा नेव बहादुर कँवर ‘विवेक’

नेकपा (माओवादी केन्द्र)मा आवद्द सात वटा युवा संगठनको एकता बैठक आज मंगलबार सम्पन्न भएको छ । मंगलबार सम्पन्न एकता बैठकले युवा संगठनको नाम योङ कम्युनिस्ट लिग नेपाल रहने निर्णय गरेको

प्रकाशित मिति : 31 January, 2017
छात्रवृत्तिस्वरूप ५० करोड ७७ लाख रुपैयाँ – कर्मचारीका सन्ततिलाई

सरकारले निजामती कर्मचारीका सन्ततिलाई विभिन्न विषयमा अध्ययनका लागि छात्रवृत्तिस्वरूप ५० करोड ७७ लाख रुपैयाँ वितरण गरेको छ । छात्रवृत्ति कार्यक्रमको सुरुवातदेखि हालसम्म सात वर्षको अवधिमा कर्मचारीका दुई हजार चार सय

प्रकाशित मिति : 31 January, 2017
बनाउन भन्दा भत्काउन सहज ३१ राणाकालीन दरबार !

भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने विषयमा सरकारले कुनै चासो नदेखाएको आजको नेपाल समाचारपत्रमा खबर छ । पुरातत्व विभागले अधिकांश

प्रकाशित मिति : 31 January, 2017
किन गर्छन् लाटोकोसेरो उत्सव ?

विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा छैटौं लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ ।  लोप हुदै गएको लाटोकोसेरो संरक्षणका लागि माघ २१ र २१ गते उत्सव आयोजना हुने 

प्रकाशित मिति : 31 January, 2017
निर्वाचन (कसुर तथा सजाय) विधेयक पारित

व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले ‘निर्वाचन(कसुर तथा सजाय) विधेयक, २०७३ लाई पारित गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका सम्बन्धमा आवश्यक पर्ने उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएको

प्रकाशित मिति : 30 January, 2017
क्रान्तिकारीको कोटेश्वर क्याम्पसमा स्ववियु केन्द्रित छलफल सम्पन्न

परिवर्तनका लागि क्रान्तिकारी, भन्ने निष्कर्ष निकाल्दै कोटेश्वर क्याम्पसमा स्ववियु केन्द्रित छलफल सम्पन्न भएको छ। किरात राई संगठनको आयोजना र सोही संगठनको सभाहलमा भएको कार्यक्रममा विद्यार्थी हकहितका लागि केकस्ता कार्य गर्ने

प्रकाशित मिति : 30 January, 2017
अखिल क्रान्तिकारीको स्ववियु गीत (हेर्नुहोस् गीत )

आयो साथी आयो नयाँ स्वबियुको निर्वाचन आयो साथी आयो नयाँ स्वबियुको निर्वाचन अखिल क्रान्तिकारीलाई दिउँ दिउँ दिउँ अखिल क्रान्तिकारीलाई दिउँ दिउँ दिउँ प्रचण्ड मतदान, प्रचण्ड मतदान भन्ने बोलको गीतले स्ववियु

प्रकाशित मिति : 30 January, 2017
अन्तिम परेड -डायरी

समय चिसो थियो । हिउँदको समय भएर होला निकै चिसो । त्यसमा तर्राईको भू-भाग कुहिरो, तुषारोको जगजगी । सैन्य जीवन एकदमै र्सतर्क । बिहानै पेट्रोलिङ्ग गएको हाम्रो टिम ६ बजे

प्रकाशित मिति : 30 January, 2017