Logo

सल्लेरी खबर

बंगलादेशबाट नेपालमा हुन्छ मानव तस्करी !

युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलासा भएको छ । बंगलादेशी, भारतीय र केही

प्रकाशित मिति : 9 February, 2017
श्रीमतीलाई धम्क्याउँदा भूतपूर्व गोर्खा सैनिकलाई बेलायती अदालतले सुनायो आठ साताको जेल

आफूखुसी चर्च गएको भन्दै श्रीमतीको ज्यान लिने धम्की दिने एक भूतपूर्व गोर्खा सैनिकलाई बेलायती अदालतले आठ साताको जेल सजाय सुनाएको खबर आजको कान्तिपुरमा छ । हिवटबर्न रोडमा बस्ने ६४ बर्षीय

प्रकाशित मिति : 9 February, 2017
सल्यानमा गहना लुटपाट पछि ६० बर्षिया बृद्धाको हत्या

  सल्यानको बागचौर नगरपालिका वडान रामपुर ३ खालीकी ६० बर्षिया टिकी ओलीको हत्या भएको छ । स्थानीय १८ वर्षीय दिपक भण्डारीले गहना लुटपाट पछि हत्या गरेको खुलेको हो । घरका

प्रकाशित मिति : 8 February, 2017
सलाम नगरेको अभियोगमा डिएसपीले हवल्दारलाइ हत्कडी लगाएर चार घण्टा कुटे

जय नेपाल नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले जिल्लामा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको आरोप ती हवल्दारले लगाएको

प्रकाशित मिति : 8 February, 2017
कालीका माविको प्रधानाध्यापकमा केसी

कालीका मावि कजेरीको प्रधानाध्यापकमा निम बहादुर केसी चयन भएका छन्। स्थाइ नियुक्ति पाएको छोटो समयमै आफ्नो पढाउने कला र विद्यार्थी एवम् विद्यलय व्यवस्थापनमा तदारुकता देखाएका कारण उनी जिम्मेवारीपुर्ण पदमा पुगेका

प्रकाशित मिति : 7 February, 2017
स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नमा सरकारको प्रयास: सबै मन्त्रालयमा स्वदेशी उत्पादन प्रयोग अनिवार्य ।

सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सार्वजनिक निकायबाटै यसको उपयोग अनिवार्य गरेको छ । सुरुमा मन्त्रालय र मातहतका सार्वजनिक निकायबाट स्वदेशी वस्तुको उपयोग गर्दै सवै कार्यालयसम्म पुग्ने लक्ष्य सरकारको भएको खबर आजको

प्रकाशित मिति : 7 February, 2017
५२५ थान लागु औषध विक्री गर्ने क्रममा ४ जना पक्राउ ।

लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय—पोखराले पाँच सय २५ थान लागु औषध सहित सोमबार चार जनालाई पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ । पक्राउ पर्नेहरुमा नवलपरासी सुनवल नगरपालिका ४, रमवापुर घर

प्रकाशित मिति : 7 February, 2017
गुरुयोजनाको धज्जी उडाँउदै पशुपतिको जग्गामा मनपरी..

पशुपति क्षेत्र विकास कोषले गुरुयोजनाको धज्जी उडाँउदै आफ्नो नाममा रहेको जग्गा विभिन्न संस्था तथा व्यक्तिलाई मनपरी बाँड्ने तयारी गरेको खबर आजको नागरिकमा छ । विश्वसम्पदा सूचीकृत धार्मीक धरोहर पशुपतिनाथको एकीकृत

प्रकाशित मिति : 7 February, 2017
ट्रम्प शासन :अमेरिकाको लागि नोअब्जेक्सन लेटर लिन आउने विद्यार्थीको संख्या शुन्य !

महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको खबर आजको नागरिकमा छ । राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति

प्रकाशित मिति : 6 February, 2017
भारतबाट हतियार काठमाडौं पुर्याउने तस्कर पक्राउ ।

भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ । नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको खबर आजको नेपाल समाचारपत्रमा

प्रकाशित मिति : 6 February, 2017
विमानस्थलबाट ३३ किलो सुन बाहिर लैजान सघाएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्री पक्राउ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्टमा  छ । पुस २१ गते

प्रकाशित मिति : 6 February, 2017
ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने प्रयास !

राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ । साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा

प्रकाशित मिति : 6 February, 2017