Logo

सल्लेरी खबर

बढ्दो प्रदूषणमा पुगेको छैन सरकारको आँखा

प्रदूषण मापनका लागि राजधानीको रत्नपार्कमा राखिएको मेसिनको तथ्याङ्क दुई महिनादेखि बढ्दो क्रममा छ । प्रदूषण मापनका लागि राखिएको प्यारोमिटरले यो साता पार्टीकुलेट म्याटर (पीएम) १० को धुलो ५० माइक्रोन, २.५

प्रकाशित मिति : 4 March, 2017
प्रहरीद्वार बलात्कारपछि हत्या

भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको २२ माघमा बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती महिलालाई प्रेमजालमा पारेर

प्रकाशित मिति : 4 March, 2017
आज शनिवार सल्यान विशेष टी-सर्ट लन्च तथा भेटघाट कार्यक्रम काठमाडौँमा हुँदै

सल्यान केन्द्रित विभिन्न अभियानहरु सन्चालन गर्दै आएका केही स्वतन्त्र टिमहरु सम्मिलित सल्यानी युवा सन्जालले आज शनिवार २१ गते काठमाण्डौमा सल्यान विशेष टी-सर्ट लन्च तथा भेटघाट कार्यक्रमको आयोजना गर्दै छ ।

प्रकाशित मिति : 4 March, 2017
विशेष परिचय भएकाले मात्र विश्वकप हेर्न पाउने

रसियामा हुने २०१८ को विश्वकपमा हेर्न समर्थकहरुलाई विशेष परिचय पत्र चाहिने भएको छ । अब विश्वकपमा भने रुसले विशेष परिचय पत्रको व्यवस्था गर्न लागेको बीबीसीले जनाएको छ, जुन रंगशाला प्रवेश

प्रकाशित मिति : 3 March, 2017
अन्तिम खेलमा पनि नेपालद्धारा भारतीय क्लब ४० रनले पराजित

भारत भ्रमणको अन्तिम अभ्यास खेलमा नेपालले नोयडावन्डर्सलाई ४० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओ भरमा २४८ रन बनायो । प्रशिक्षक जगत टमाटाले

प्रकाशित मिति : 3 March, 2017
प्रहरीमा भइरहेको छ व्यापक सरुवा बढुवा

प्रहरी प्रधान कार्यालयले प्रहरी नायव निरीक्षक (सई), सहायक निरीक्षक (असई) र हबल्दारको व्यापक सरुवा तथा बढुवा गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । चार सय ६१ सई सरुवा भएका हुन्

प्रकाशित मिति : 3 March, 2017
सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता

साढे ३३ किलो सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता खुलेको छ । तस्करीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको हो ।

प्रकाशित मिति : 3 March, 2017
आजबाट प्रि-मनसुन सुरु : कस्तो होला आजको मौसम ?

स्थानीय र पश्चिमी वायुको दोहोरो प्रभावले बिहीबार अपराहन्न मुलुकका अधिकांश भेगको मौसम बदलिएर मेघ गर्जन सहित हल्का वर्षा भएको छ । धेरै ठाउँमा हुरी बतासको समेत प्रभाव परेको छ ।

प्रकाशित मिति : 3 March, 2017
मोबाइल फोन प्रयोग गर्दा वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्दा सावधान रहनुहोस् : सुन्ने शक्ति गुम्न सक्छ

तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुहोस्, सुन्ने क्षमता गुम्न सक्ने खबर आजको नागरिकमा  छ । यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान

प्रकाशित मिति : 3 March, 2017
विद्युत् ठगी गर्ने प्रत्येक कर्मचारीलाई सवा दुई करोडको मुद्दा

मिटर उल्टो घुमाएर विद्युत् चोरीमा संलग्नको आरोपमा विद्युत् प्राधिकरणका २३ कर्मचारीविरुद्ध प्रहरीले प्रतिव्यक्ति दुई करोड २७ लाख रुपैयाँ ठगी मुद्दा चलाउँदै छ । उनीहरूलाई साढे सात वर्ष कैद सजाय माग्दै

प्रकाशित मिति : 2 March, 2017
स्ववियु निर्वाचनमा कहाँ , को भयो विजयी ?

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधवार भएको स्ववियु निर्वाचनको परिणाम धमाधम आइरहेको खबर आजको नयाँ पत्रिकामा छ । त्रिविका ठुला र आंगिक क्याम्पसमा विभिन्न सङ्गठनका अवरोधले निर्वाचन हुन नसके

प्रकाशित मिति : 2 March, 2017
स्कुल अगाडि भेटियो बम : विद्यार्थी र स्थानीय त्रासमा

  सदरमुकाम राजविराजमा बुधवार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको खबर

प्रकाशित मिति : 2 March, 2017