Logo

सल्लेरी खबर

यी देशका नागरिक अब अमेरिका जान नपाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ वटा मुस्लिम बहुल मुलुकका नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धी परिमार्जित नयाँ आदेशमा हस्ताक्षर गरेका छन् । यसअघि जनवरी २७ मा जारी

प्रकाशित मिति : 8 March, 2017
मान्छेमा सर्ने चिनियाँ बर्डफ्लुको डर नेपालमा : एयरपोर्टमा कडा स्वास्थ्य जाँच

चीनका विभिन्न प्रान्तहरुमा बर्डफ्लुका कारण पछिल्लो अवधिमा ५५ जना नागरिकको ज्यान गएपछि नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँचमा कडाई गरेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ । चीनको

प्रकाशित मिति : 7 March, 2017
भारतसँगको इन्धन खरिद सम्झौता नविकरण : नेपाललाई सात अर्ब फाइदा

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन (आइओसी) बिच हुन लागेको इन्धन खरिद-बिक्री सम्झौता नविकरणमा नेपाललाई करिब सात अर्ब फाइदा हुने भएको खबर आजको नागरिक दैनिकमा छापिएको छ । आइओसी

प्रकाशित मिति : 7 March, 2017
चैतदेखि नेपालभर लोडसेडिङ नहुने

नेपाल विद्युत् प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको खबर आजको कारोबारमा छ । प्राधिकरणले परीक्षणको रूपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ । चैत ३ गतेदेखि सुरु हुने

प्रकाशित मिति : 7 March, 2017
पशुपतिनाथ मन्दिरमुनि ‘खाल्डो’

हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौँ लिटर पानी पूर्वीढोका हुँदै ब्रह्मनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकाले बिचमा चुहिएर

प्रकाशित मिति : 7 March, 2017
स्कुल स्कुलमा युनाइटेड युथ

२२ फागुन् , काठमाडौँ   युनाइटेड युथ फर वर्ल्ड पिस नामक युबा संस्था अहिले देशभरिका सरकारी स्कुल स्कुलमा “किशोरकिशोरी शिक्षा “जस्तो संबेदनसिल कुरामा जानकारीमुलक अभियान नै लिएर अगाडी बढिरहेको छ। यसै

प्रकाशित मिति : 6 March, 2017
स्वयम्भूमा गोली हानेर अपहरणकारी पक्राउ

प्रहरीलाई शुक्रवार दिउँसो खबर आयो, बौद्धबाट तीन युवकलाई अपहरण गरी ६ लाख रुपैयाँ फिरौती मागिएको छ । तत्कालै अपहरित व्यक्तिका आफन्तलाई लिएर प्रहरीले अनुसन्धान अघि बढायो । अपहरणकारीले फिरौती लिएर

प्रकाशित मिति : 5 March, 2017
मलेसियामा कामगर्दै गरेका नेपाली कामदार तनावमा

सरकारले १० देखि १२ लाख नेपाली कामदार मलेसियमा रहेको अनुमान गरेको खबर आजको अन्नपूर्ण पोस्टमा  छ । अवैधानिक रूपमा त्यहाँ रहेका नेपालीको तथ्याङ्क सरकारसँग छैन । करिब ६० देखि ७०

प्रकाशित मिति : 5 March, 2017
विद्यालय पुनर्निर्माणका लागि तोकिएको २ अर्ब खातामा, विद्यार्थी भने छाप्रोमा

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ५ हजार ३ विद्यालयका १८ हजार कक्षाकोठा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । ती विद्यालय पुनर्निर्माण गर्न सरकारले यस वर्ष दुई अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

प्रकाशित मिति : 5 March, 2017
टि-सर्टमा मौलिकता र जिल्ला विकासमा युवा

जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको प्रवर्द्धन र विकासका लागि काठमाडौको बागबजारमा एक कार्यक्रम सम्पन्न भएको छ। विभिन्न पेसा, व्यावसाय गरी काठमाडौमा बस्ने सल्यानीहरुको विशेष भेला सम्पन्न भएको कार्यक्रममा स्थानीय कला र

प्रकाशित मिति : 4 March, 2017
जेलबाटै ‘फस्ट डिभिजन’मा पाँच विषयको एमए

‘१५ वर्ष जेल । पाँच लाख जरिबाना’, २३ बर्से ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ । तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन। माथिल्लो अदालतले न्याय

प्रकाशित मिति : 4 March, 2017
बनेको दुई बर्षमै चिरा पर्‍यो कर्णली पुल

  मुलुककै लामो कर्णली पुल बनेको दुई वर्षमै चिरा परेको छ । यसले दुर्घटनाको जोखिम बढाएको खबर आजको कान्तिपुरमा छ । कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदीमा बनाइएको पुल ०७१ असोजबाट

प्रकाशित मिति : 4 March, 2017