Logo

सल्लेरी खबर

प्रतिनिधिसभामा महराले मन्तव्य राख्न समय नदिएपछि काँग्रेस र राजपाको नाराबाजी

२५ असार, काठमाडौँ l सभामुख कृष्णबहादुर महराले मन्तव्य राख्न समय नदिएपश्चात् प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदले नाराबाजी गरेका छन् । बैठक सुरु भएलगत्तै सिटबाट उठेका

प्रकाशित मिति : 10 July, 2019
वीरगञ्जमा अज्ञात समूहद्वारा विद्यालय तोडफोड

२५ असार, वीरगञ्ज । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तामा अज्ञात समूहले विद्यालयमा तोडफोड गरेको छ । अज्ञात समूहको तोडफोडबाट नेपाल राष्ट्रिय अधारभूत विद्यालयमा झण्डै डेढ लाख मूल्य बराबरको डेस्क बेञ्च क्षति

प्रकाशित मिति : 10 July, 2019
सांसद पन्तले गृहमन्त्रीसँग मागे भोजपुर भिडन्तको जवाफ

२५ असार, काठमाडौँ l भोजपुरमा आज भएको भिडन्त र मृत्युको विषय संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा पनि उठेको छ । नेपाली काँग्रेसका सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री

प्रकाशित मिति : 10 July, 2019
शिक्षकको कुटाइबाट कञ्चनपुरमा १ छात्रको मृत्यु

२५ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँमा शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा माधव कलौनी रहेका छन् । महाकाली बाल विद्यालयका छात्र कलौनीलाई साथीभाइसँग झगडाको

प्रकाशित मिति : 10 July, 2019
भोजपुरमा प्रहरी र विप्लप समुहबीच गोली हानाहान, दुई जनाको मृत्यु

२५ असार, भोजपुर l भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक प्रहरी र एक विप्लव कार्यकर्ता

प्रकाशित मिति : 10 July, 2019
बर्दियामा २ बालकको पौडी खेल्ने क्रममा मृत्यु

२५ असार, बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–३ सिरकैयाका खोलामा डुबेर २ जना बालकको ज्यान गएको छ । ज्यान गुमाऊनेमा १० वर्षीय विकास बञ्जरा र ५ वर्षीय अनिल बञ्जरा रहेका छन्

प्रकाशित मिति : 10 July, 2019
डेंगु सङ्क्रमण नियन्त्रण गर्न राप्रपाको माग

२५ असार, भद्रपुर l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भद्रपुर नगर समितिले नगरमा फैलिएका डेंगु सङ्क्रमण नियन्त्रण गर्न माग गर्दै भद्रपुर नगरपालिका कार्यालयमा ज्ञापनपत्र पेश गरेका छन् l सो ज्ञापनपत्र नगरपालिकाकी

प्रकाशित मिति : 10 July, 2019
पपुवा न्यूगिनीमा आदिवासी समुदायका २४ जनाको मृत्यु

२५ असार, काठमाडौँ । पपुवा न्यूगिनीमा आदिवासी समुदायबीच परस्पर भड्किएको हिंसाका कारण २४ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमा दुई जना गर्भवती समेत रहेको प्रहरीले जनाएको छ । हिंसामा

प्रकाशित मिति : 10 July, 2019
अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

  २५ असार, काठमाडौँ । अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई

प्रकाशित मिति : 10 July, 2019
अवैध रुपमा रकम विदेश लैजाने क्रममा विमानस्थलबाट १ जना पक्राउ

२४ असार, काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका यल्मो तामाङ रहेका छन् । हङकङ जान लागेका तामाङलाई नेपाल एयर लाइन्सको

प्रकाशित मिति : 9 July, 2019
विप्लव समुहका रिहा भएका ५ कार्यकर्ता मध्ये १ पुन: पक्राउ

२४ असार, सुनसरी । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वका ५ कार्यकर्ता रिहा भएका छन् । भने रिहा भएका पाँच मध्ये एक जनालाई प्रहरीले पुनः पक्राउ गरेको छ। रिहा हुनेमा पोलिटव्यूरो सदस्य

प्रकाशित मिति : 9 July, 2019
मकवानपुरमा करेन्ट लागेर किशोरको मृत्यु

२४ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा करेन्ट लागेर एक जना किशोरको ज्यान गएको छ । ज्यान गुमाऊनेमा १६ वर्षीय सञ्चलाल प्रजा रहेका छन् । उनको मोवाइल चार्ज

प्रकाशित मिति : 9 July, 2019