Logo

सल्लेरी खबर

राराहिल स्कूलको प्रस्तुति बालनाटक ‘करेसा कन्सर्ट’ को नियमित मञ्चन

नाटकमा बालबालिकालाई सहभागी गराउँदैमा त्यो बालनाटक हुँदैन । अझ बालनाटक मूलतः वयस्क र अनुभवी कलाकारहरुले बालबालिकाका लागि गरिदिने नाटक हो ।

प्रकाशित मिति : 10 February, 2020
लियोनल मेस्सी युभेन्टसमा आउन सक्ने तीन सम्भावित कारण

यो समरमा धेरैले मेस्सीले बार्सिलोना छाड्ने शंका गरिरहेका छन् । यदि उनले बार्सिलोना छाडे भने उनी सिरी ए साइड युभेन्टसमा जानसक्छन् ।

प्रकाशित मिति : 10 February, 2020
कार्तिक आर्यन ओम राउतको थ्रीडी एक्सन चलचित्रमा खेल्ने

चलचित्रको स्क्रिप्ट ओम राउतले लेखेका छन् । नयाँ बन्न लागेको थ्रीडी एक्सन चलचित्रका निर्माता भुशन कुमार हुन् ।

प्रकाशित मिति : 10 February, 2020
९२ औँ ओस्कारमा कसले के जित्यो ?

९२ औँ ओस्कारमा जोकर चलचित्र विभिन्न ११ विधामा मनोनित भएको थियो । यसैगरी मार्टिन स्कोर्सेजको आइरिसम्यान र क्वान्टिन टारन्टिनोको वान्स अपन अ टाइम इन हलिउड दश–दश विधामा मनोनित भएको थियो

प्रकाशित मिति : 10 February, 2020
नेपालद्धारा अमेरिका ३५ रनले पराजित

डेब्यू खेलमा मल्लले इतिहास कोरेका छन् । उनी कम उमेरमा एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

प्रकाशित मिति : 8 February, 2020
सेल्फी किङ्गलाई दर्शकको साथ

दुनियाँलाई हसाउने कमेडियनको जीवनमा आइपर्ने विभिन्न किसिमका आरोह अवरोहलाई चलचित्रमा देखाइएको छ ।

प्रकाशित मिति : 8 February, 2020
कोरोना भाइरसको संक्रमण रोक्न हङकङले दुई साता क्वारन्टीनमा राख्ने

आजका दिनसम्म आउँदा चीनमा कोरोना भाइरसको कारणले ७२२ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : 8 February, 2020
भिडाल इन्टरमा अनुबन्ध हुन तयार– जामारानाे

जनवरी ट्रान्सफर विन्डोज बन्द हुनुभन्दा पहिला उनी इन्टर मिलानमा छिर्ने कोशिस गरेका थिए तर उनी अनुबन्ध हुन सकेनन् ।

प्रकाशित मिति : 8 February, 2020
अमेरिकालाई १९१ रनको लक्ष्य

डेब्यू खेलमा मल्लले इतिहास कोरेका छन् । उनी कम उमेरमा एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

प्रकाशित मिति : 8 February, 2020
सुँगाको कथा

एउटा सुँगा थियो । उक्त सुँगा निकै मूर्ख थियो । गीत त गाउँथ्यो तर शास्त्र भने पढ्दैनथ्यो । उफ्रिन्थ्यो, उड्थ्यो तर उसलाई नियम–कानुन कसलाई भन्छन् थाहा थिएन ।

प्रकाशित मिति : 7 February, 2020
महाकवि लक्ष्मीप्रसाद देवकोटा: एक दृष्टिकोण

नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका प्रवर्तकका रूपमा देवकोटा चिनिन्छन् । साहित्यलाई कुनै नियममा बाँध्नुहुँदैन, यो त हृदयबाट आउने स्वतस्फूर्त धारा हो भनेर विचार गरेकाले कतिपय बेलामा उनलाई एक्ल्याइयो पनि ।

प्रकाशित मिति : 7 February, 2020
हरि न्यौपानेका दुई कविता

भ्रष्टहरुलाई नछाड्ने भाषण घन्काउँछ सरकार र उसको नियत ललिता प्रकरणमा आफ्नालाई च्यापेकाले देखाउँछ

प्रकाशित मिति : 7 February, 2020