Logo

सल्लेरी खबर

नेपालको फराकिलो हार

नेपालले पहिलो हाफमै ६ गोल खाँदै एक गोल फर्काउँदा दोस्रो हाफमा ५ गोल सामना गरेको थियो ।

प्रकाशित मिति : 26 April, 2019
भूकम्प पीडितका लागि वनमन्त्रीद्वारा ७ सय ३ घर हस्तान्तरण

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनतालाई दुःख भयो भन्ने गुनासो नआउने गरी संरक्षणको काम गर्ने सरकारको नीति रहेको स्पष्ट परे ।

प्रकाशित मिति : 26 April, 2019
कक्षा १२ को परीक्षामा ४ लाख २८ हजार ५२ जना परिक्षार्थी सहभागी

कक्षा १२ को परीक्षा बैशाख १५ गतेबाट सुरु भएर २६ गते समाप्त हुनेछ ।

प्रकाशित मिति : 26 April, 2019
नेपालमा बेरोजगारीको संख्या लगभग ९ लाखको हाराहारीमा

रोजगारीमा महिला सहभागिता भने ज्यादै कम रहेको छ । जसमा १०० पुरूष रोजगार हुँदा ५९ जना मात्र महिलाले रोजगारी पाएका छन्।

प्रकाशित मिति : 26 April, 2019
पहिलो पटक भारतीय सेना–प्रहरीमा महिला सैनिकको भर्ती सुरु

भारतीय सेनाले सेनाको मूलमा महिलालाई पनि भर्ना गर्नको लागि अनलाइन पञ्जीकरण पनि सुरु गरेको छ । इच्छुक महिलाहरुले आगमी जुन ८ सम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : 26 April, 2019
पर्सामा आफैँले काटेको रूखको हाँगाले लागेर एकको मृत्यु

घाइते भएका हजारालाई उनका साथीले उपचारको लागि भनी ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएपछि त्यहि छोडेका रहेछन्।

प्रकाशित मिति : 26 April, 2019
आज शीर्ष स्थानको चेन्नई र तेस्रो स्थानको मुम्बई आमने सामने हुने

आज बेलुका महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स र रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सबिच प्रतिस्पर्धा हुदैछ ।

प्रकाशित मिति : 26 April, 2019
जिल्ला प्रशासन कार्यालयको गाडीले ठक्कर दिदा साइकल यात्रीको मृत्यु

जिल्ला प्रशासन कार्यालय झापाको गाडीले विपरीत दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : 26 April, 2019
करेन्ट लाग्दा ६ वर्षीया बालिकाको मृत्यु

टेबुल फ्यानमा जोडिएको तार छुटेर करेन्ट लाग्दा ६ वर्षीया बालिकाको मृत्यु

प्रकाशित मिति : 26 April, 2019
चेल्सीका प्रशिक्षक सार्रीलाई ८ हजार पाउन्ड जरिवाना

लन्डन क्लब चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीलाई ८ हजार पाउन्ड जरिवाना सुनाएको छ ।

प्रकाशित मिति : 26 April, 2019
नेपालले आज बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्दै

एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरण अन्तर्गत नेपालले आज बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्दैछ ।

प्रकाशित मिति : 26 April, 2019
भारी बर्षा पश्चात आएको आँधीमा परि ३ जनाको मृत्यु

प्रतिघण्टा २२० किलोमिटरको गतिमा आएको केनेथ नामक आँधीका कारण ३० हजार मानिस समस्यामा परेका छन् ।

प्रकाशित मिति : 26 April, 2019