Logo

सल्लेरी खबर

     बालबालिकासम्बन्धी नियमावली आउँदै : मन्त्री थापा   

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकाको हितमा कार्यरत नेपाल बाल सङ्गठनलाई मन्त्रालयअन्तर्गत ल्याउन आवश्यक रहेको जनाएको छ ।

प्रकाशित मिति : 24 May, 2019
     दरबार हाइस्कूलको पुनःनिर्माणको मुख्य काम सम्पन्न   

नेपालको सबभन्दा पुरानो ‘दरबार हाई स्कूल’को पुनःनिर्माणको मुख्य काम सकिएको छ ।

प्रकाशित मिति : 24 May, 2019
     अफगानिस्तानमा विस्फोट १० सर्वसाधारण घाइते   

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक कारबम विस्फोटमा परी कम्ती १० सर्वसाधारण घाइते भएका छन् ।    

प्रकाशित मिति : 24 May, 2019
     भारतीय कलाकार, केहीलाई जनताले पत्याए   

भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् ।  

प्रकाशित मिति : 24 May, 2019
चीनमा डुङ्गा दुर्घटना हुँदा १० को मृत्यु

चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : 24 May, 2019
भिषण आँधीका कारण जनधनको ठूलो क्षति

अमेरिकाको मिजौरी राज्यमा आएको भिषण आँधीका कारण जनधनको ठूलो क्षति

प्रकाशित मिति : 24 May, 2019
आर्मीद्वारा प्रदेश नं २ लाई २७९ रनको लक्ष्य प्रस्तुत

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा आर्मीले प्रदेश नं २ लाई जीतका लागि २७९ रनको चुनौती दिएको छ ।         

प्रकाशित मिति : 24 May, 2019
एमबाप्पे र नेयमारमा एकलाई रियलले किन्ने

बार्सिलोना छाड्नु नेयमारको ठुलो गल्ति थियो

प्रकाशित मिति : 24 May, 2019
जुलियो बाप्टिस्टाद्वारा सबै खाले फुटबलबाट सन्यासको घोषणा

ब्राजिलका पूर्वमिडफिल्डर जुलियो बाप्टिस्टाले फुटबल करीअरबाट बिदा लिएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : 24 May, 2019
कर्मचारी काममा फर्के

कर्मचारीलाई हातपात गर्नेले सार्वजनिक रुपमा माफी मागेपछि सिरहाको कल्याणपुर नगरपालिका कर्मचारी काममा फर्केका छन् ।

प्रकाशित मिति : 24 May, 2019
वडाध्यक्ष कुटिएपछि स्थानीयको विरोध

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का वडाध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि स्थानीयले आज बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति : 24 May, 2019
मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीकोे प्रभावले आज शुक्रबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : 24 May, 2019