Logo

सल्लेरी खबर

रोनाल्डोलाई गरे रामोसले बेवास्ता

स्पेन तथा रियल म्याड्रिडका कप्तान सजियो रामोस विवाह बन्धनमा बाधिने भएका छन् ।

प्रकाशित मिति : 14 June, 2019
विश्वकप क्रिकेट :पुराना प्रतिद्वन्द्वी इङ्ल्यान्ड र वेस्ट इन्डिजबीच भिडन्त

आजको खेलमा विश्फोटक ब्याट्सम्यान आन्द्रे रसेल टोलीमा फर्किने वा नफर्किने अन्यौल छ ।

प्रकाशित मिति : 14 June, 2019
सैनिक विमान दुर्घटनामा दुईको मृत्यु

मध्य भियतनामको खान्ह होआ प्रान्तमा तालिमका क्रममा शुक्रबार एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।

प्रकाशित मिति : 14 June, 2019
पाकिस्तानका सडक दुर्घटना कम्तीमा आठको मृत्यु

सामानले भरिएको एक ट्रकले यात्रुबाहक भ्यानलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : 14 June, 2019
बेरोजगारलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लाका छ स्थानीय तहका ९३४ जनाले रोजगारी पाउने भएका छन् ।

प्रकाशित मिति : 14 June, 2019
जोमसोम विमानस्थल स्तरोन्नति तीव्र

मुस्ताङको जोमसोम विमानस्थल स्तरोन्नति तीव्र गतिमा भइरहेको छ ।

प्रकाशित मिति : 14 June, 2019
विद्यालयमा लागुऔषधविरुद्धको इकाइ गठन गर्न निर्देशन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ गठन गर्न निर्देशन दिएको छ । 

प्रकाशित मिति : 13 June, 2019
डोल्पामा एक महिलाले जन्माइन् २४ औँला भएको बच्चा

डोल्पामा एक महिलाले २४ औँला भएको बच्चा जन्माएकी छन् ।

प्रकाशित मिति : 13 June, 2019
सुख्खा पहिरोमा पुरिएर २ जनाको मृत्यु

मकवानपुरमा पहरा खनेर सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो खस्दा पुरिएर दुईजनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 13 June, 2019
सरकारले बढायो सार्वजनिक सवारी साधनमा भाडा

सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।

प्रकाशित मिति : 13 June, 2019
बालविवाह विरुद्ध साझा प्रतिबद्धता

बढ्दो  बालविवाह न्यूनीकरणका लागि सामाजिक सङ्घ संस्थालेसमेत साथ दिन थालेका छन् ।

प्रकाशित मिति : 13 June, 2019
गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत् उत्पादन गर्ने

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ ।

प्रकाशित मिति : 13 June, 2019