Logo

सल्लेरी खबर

भुकम्पको धक्का

बझाङ केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भुकम्प गएको छ

प्रकाशित मिति : 14 June, 2019
रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प

पाल्पाको रामपुरमा रहेको रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प भएको छ ।

प्रकाशित मिति : 14 June, 2019
पाँच वर्षमा गरीबी शून्यमा झाछौँ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : 14 June, 2019
काफल बेचेर घरखर्च जोहो गर्दै महिला

दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् ।

प्रकाशित मिति : 14 June, 2019
आँधीपीडितको खुला आकाशमुनि बास

धनगढी उपमहानगरपालिका–२ का सरिता रानाथारु साँझको समयमा घरमा खाना पकाइरहनु भएको थियो ।

प्रकाशित मिति : 14 June, 2019
विश्वकप क्रिकेट: इंग्ल्याण्डले टस जितेर बलिङ गर्दै

इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

प्रकाशित मिति : 14 June, 2019
विश्वकप क्रिकेट : वर्ल्डकप होइन ‘रेन कप’

विश्वकप क्रिकेट प्रतियोगिता जति अपेक्षा गरिएको थियो त्यसभन्दा निकै कम यस पटकको विश्वकप भिडन्त रोमाञ्चक बनेको छ ।

प्रकाशित मिति : 14 June, 2019
दुर्घटनामा वडा सचिवसहित दुईको मृत्यु

सुर्खेतमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा वडा सचिवसहित दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : 14 June, 2019
चिनियाँ प्रिन्टिङ सेवा अफ्रिका पुग्यो

चीनको हुनान प्रान्तमा मुख्यालय रहेको सिन प्रिन्टिङ टेक्नोलोजी कम्पनीले आफ्नो व्यवसाय अफ्रिकामा विस्तार गर्न थालेको छ ।

प्रकाशित मिति : 14 June, 2019
युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक

अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को शुक्रबार आपतकालीन बैठक बस्दैछ ।

प्रकाशित मिति : 14 June, 2019
केन्याको आर्थिक वृद्धि ६.३ प्रतिशत

केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 14 June, 2019
सैन्य कारबाहीमा बाह्र लडाकू मारिए

अफगानिस्तानको घाज्नी प्रान्तमा लुकेर बसेका तालिबान लडाकूविरुद्ध भएको सैन्य कारबाहीको क्रममा १२ जना लडाकू मारिएका छ ।

प्रकाशित मिति : 14 June, 2019