Logo

अनुहार चम्काउन के गर्ने? प्रयोग गर्नुहोस् नुन !



Spread the love

अधिकांश युवतीहरू चाहने गर्छन् कि स्वयंको अनुहार अन्य युवतीको तुलनामा सुन्दर वा आकर्षित देखियोस् l जसका लागि युवतीहरू महँगा सामग्रीहरू किन्ने गर्दछ l तर महँगो सामग्रीको प्रयोग आफ्नो अनुहारमा गर्नु भनेको आफैले आफ्नो लागि समस्या उत्पन्न गर्नु हो l किनकि यस्ता सामग्री झनै अनुहारलाई बिगार्ने गर्छन् न कि चम्काउने l त्यसैले यस्ता सामग्री प्रयोग गर्नु उचित हुँदैन l तर तपाईँ वास्तवमै आफूलाई सुन्दर देखाउन चाहनुहुन्छ भने भान्सामा नियमित प्रयोग हुने नुनको प्रयोग गर्नुहोस् l जसले अनुहारलाई आकर्षित देखाउन मदत गर्दछ l 

  • हामीले नियमित भान्सामा प्रयोग गर्ने नुन एक एन्टी ब्याक्टेरियल प्राकृतिक क्लीन्जर हो । जसले गहिराइमा गएर त्वचाको सफाइ गर्छ । र अनुहारलाई आकर्षित पार्दछ l
  • यदि तपाईँ सुन्दर देखिन चाहनुहुन्छ भने नुन र महलाई मिश्रण गरी आफ्नो अनुहारमा लगाउनुहोस् l जसले गर्दा छालालाई नरम बनाउनका साथै अनुहारलाई चम्काउँदछ l
  • अनुहार आकर्षित बनाउनका लागि नुनको प्रयोग गर्दा छालालाई नरम बनाएर चम्किलो देखिनका साथ साथै यसले ब्याक्टेरियाको नाश गर्छ l
  • यदि तपाईँ नियमित जसो नुनलाई आफ्नो फेश आकर्षित बनाउनका लागि प्रयोग गर्नुहुन्छ भने यसले तपाईँ तपाइको डण्डीफोर जस्ता समस्याबाट पनि मुक्त गराउँदछ l साथै यस उपाय महिला तथा पुरुष दुवैले अपनाउन सकिन्छ l

प्रतिक्रिया दिनुहोस्